Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्ध स्थित सेल्फि डाँडामा दुर्घटना, २ को मृत्युु

Roshikhabar by Roshikhabar
पुस २४, २०७६
in रोशी खबर
0
नमोबुद्ध स्थित सेल्फि डाँडामा दुर्घटना, २ को मृत्युु
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष २४,
सेल्फि डाँडा(नमोबुद्ध)/

आज दिउँसो बीपी राजमार्ग अन्तगर्त नमोबुद्ध नगरपालिका वडा न २ सेल्फि डाँडामा मिनी आईचर टिफर दुर्घटना हुँदा दुई जनाको घट्नास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । आज अपरान्ह करीब १२ बजेका समयमा मिनि टिपर आईचर गाडी अनियन्त्रित भई सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा २ क ५ नम्बरको मिनी आइचर टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी २२÷२३ बर्षको अश्विन बिष्ट र ललितपुर जिल्ला चुनिखेल बस्ने अन्दाजी २०÷२२ बर्षीय बिशाल खड्काको मृत्यु भएको हो ।
दुर्घटना लगतै भकुण्डे प्रहरी चौकीका प्रहरीहरुले उद्धार गरेका थिए । हाल निर्माणाघिन सडकको पिच उप्काउने काममा प्रयोग हुँदै आएको सो गाडि वल्ड वाईड कन्ट्रक्सन को नाममा रहेको भकुण्डे प्रहरी चौकीका ईन्चार्ज अशोक महतले जानकारी दिएका छन् । दुर्घटना भएका दुवै जनाको शव अहिले पोष्टमाटमको लागी बनेपाको शिर मेमोरीयल अस्पतालमा राखिएको छ र पोष्टमाटम पछि परिवारलाई जिम्मा लगाईने प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
Previous Post

क्रसर तथा रोडाढुङ्गा खानी उधोगहरुमा अनुगमन

Next Post

रोशी ९ पानाञ्चेमा सवारी दुर्घटना हुँदा १ को मृत्युु, २ घाईते

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
रोशी ९ पानाञ्चेमा सवारी दुर्घटना हुँदा १ को मृत्युु, २ घाईते

रोशी ९ पानाञ्चेमा सवारी दुर्घटना हुँदा १ को मृत्युु, २ घाईते

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.