Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

Roshikhabar by Roshikhabar
जेष्ठ १६, २०७९
in Roshi Khabar E-Paper, समाचार, स्थानीय तह
0
नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

दाप्चा

नमोबुद्ध नगरपालिका वडा नं. १० का नवनिर्वाचित वडाअध्यक्ष रामकृष्ण उपाध्यायले असहाय र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् ।
आज सोमबार वडा कार्यालयमा पदवहाली गरेलगत्तै नमोबुद्ध १० मा रहेको बाल उज्ज्वल माविमा आयोजित कार्यक्रममा वडाअध्यक्ष उपाध्यायले स्वर्गीय पिता छविलाल उपाध्यायको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । उनले अक्षयाकोषका लागि व्यक्तिगत तर्फबाट १ लाख ५१ हजार रुपैयाँसमेत बाल उज्ज्वल माविलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषको रकमबाट बाल उज्वल माविमा अध्ययनरत अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिने उनले बताए । उपाध्याय उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
कार्यक्रममा वडाअध्यक्ष उपाध्याय एवं उनका भाई एवं जनक क्याम्पसका प्रमुख हरिहर अधिकारीले संयुक्तरुपमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालकाजी लामा र प्रधानाध्यापक नारायणभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । आगामी दिनमा अक्षयकोषका लागि थप स्रोतहरुको खोजी गरिने वडाअध्यक्ष उपाध्यायले बताएका छन् । कार्यक्रममा वडाअध्यक्ष उपाध्यायसहित नवनिर्वाचित वडा सदस्यहरुलाई विद्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो ।
यसअघि आजै पदबहाली गर्दै वडाअध्यक्ष उपाध्यायले वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा समितिका निर्वातमान सदस्यहरुलाई विदाई पनि गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नमोबुद्ध नगरपालिका वडा नं. १० मा विगतका बर्षमा पनि उदाहरणीय कामहरु भएको भन्दै त्यसको निरन्तरताको कामना गरे । सीमित स्रोत साधनका बाबजुद वडामा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले नागरिकहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका निवर्तमान उपप्रमुख रामदेवी तामाङ, नवनिर्वाचित वडा सदस्यहरु कुमार सिं लामा, सन्तोष पाठक, वुद्धकुमारी तामाङ, गीता विश्वकर्मा, वडा अध्यक्षका उम्मेदवारहरु नेपाली कांग्रेसका कृष्णप्रसाद तिमल्सेना, नेकपा एमालेका केदारप्रसाद पाठक, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष रामशरण देवकोटा, निवर्तमान वडा सदस्य बिष्णुमाया बिक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव विरेन्द्र रावलले सञ्चालन गरेका थिए ।

Facebook Comments Box
Previous Post

रोशी ९ को बिन्ध्यवासिनी माद्यामिक विद्यालयमा अभिभावक भेला सम्पन्न

Next Post

अभिनेत्री मिरुनामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
अभिनेत्री मिरुनामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

अभिनेत्री मिरुनामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.