Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

Roshikhabar by Roshikhabar
जेष्ठ २४, २०७९
in रोशी खबर
0
नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । वडाका ९४ जना किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएकोमा सोमबार ४५ जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको र अर्को साता बाँकी किसानलाई वितरण गरिने भएको छ । बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो । उक्त बाख्राको लागत प्रतिवटा १४ हजार लागत रहेकोमा किसानले एक हजार रुपैयाँ बेहोरेका छन् भने बाँकी रकमको भुक्तानी नमोबुद्ध नगरपालिका मार्फत प्रदेश सरकारले गरेको छ ।


हिजो (सोमबार) वडा नं ८ को कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले किसानहरुलाई बाख्रा वितरण गरेका हुन् । नगर प्रमुख लामाले किसानहरुको आर्थिक अवस्था माथि उकास्नका लागि बाख्रा वितरण कार्यक्रमका लागि बजेट व्यवस्थापन गरेकोमा उक्त क्षेत्रका प्रदेशसभा सदस्य एवं तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाप्रति आभार प्रकट गरेका छन् ।

नमोबुद्ध नगरपालिकाले नगरबासीको जीवनस्तर माथि उकास्ने खालका योजना नगरबासीकै सहभागितामा र नगरवासीको आवश्यकताको आधारमा ल्याउने प्रतिवद्धता पनि लामाले जनाएका छन् । उनले अनुदानको सही सदुपयोग गर्न पनि किसानहरुलाई आग्रह गरेका थिए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध नगरपालिकामा विगतका बर्षमा पनि उन्नत जातका बाख्रा, पाडी वितरण गरिनुका साथै अन्य कृषि औजारहरु वितरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका छन् । यसैगरी वडा नं. ८ का वडा अध्यक्ष शेरवहादुर तामाङले वडा समितिले वडाभित्रका गरिब, विपन्न, एकल महिला लगायतलाई प्राथमिकताका आधारमा बाख्रा वितरण गरेको र आगामी दिनमा पनि विभिन्न स्रोतमार्फत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । किसानलाई वितरण गरिएका सबै बाख्राको बिमा गरिएको नमोबुद्ध नगरपालिका कृषि तथा पशु शाखा प्रमुख चिरञ्जिवी शर्माले जानकारी दिएका छन् ।

Facebook Comments Box
Previous Post

विश्व वातावरण दिवसको दिन नमोबुद्धमा वृहत सरसफाई र वृक्षरोपण

Next Post

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post
यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.