Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नव निर्मित आठ कोठे भवन मंगल जनविजय माविलाई हस्तान्तरण

Roshikhabar by Roshikhabar
पुस १०, २०७६
in रोशी खबर, शिक्षा
0
नव निर्मित आठ कोठे भवन मंगल जनविजय माविलाई हस्तान्तरण
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

अशोक बुद्ध लामा–पौष १०,
मंगलटार/

रोशी गाँउपालिका स्थित मंगलटारमा बनेको मंगल जन विजय माध्यमिक विद्यालयको नव निर्मित आठ कोठे भवन विधालयलाई हस्तान्तरण गरीएको छ । जिल्ला आयोजना कार्यन्यन भवन(शिक्षा)को १ करोड २३ लाख आर्थिक सहयोगमा निर्माण भएको भवन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं संघिय माननिय सांसद शशी श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गर्दै विधालयलाई हस्तान्तरण गरेका हुन् । उद्धघाटन पछि बोल्दै सांसद श्रेष्ठले आर्थिक सहयोग गरेकोमा जिल्ला आयोजना कार्यन्वयण इकाइ(शिक्षा)लाई धन्यवाद दिए । संविधानमा नै उल्लेख भएको शिक्षा मौलिक हकभित्र पर्ने बताउँदै यसलाई पुरा गर्नुपर्ने बताए । आफुले पनि सामुदायिक बिधालयबाट नै शिक्षा प्राप्त गरेको बताउँदै नेपाल बोर्डफस्ट बाबुराम भट्टराई, डाक्टर उपेन्द्र देवकोटा पनि सामुदायिक विद्यालयम पढेर नै सफल भएको स्मरण गराए । शिक्षा क्षेत्रमा बजेट अत्यन्तै थोरै छुट्टयाइएको र कुल गार्हस्थ उत्पादनको ८५ छुट्टाउनुपर्ने बताए । अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा १०५ बजेट छुट्टाउनुपर्ने कुरामा सांसद श्रेष्ठले जोड दिए ।
भवन हस्ताण्तरण कार्यक्रममा बोल्दै रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती(बतौल) रोशीको एकमात्र क्याम्पस मंगल जन विजय क्याम्पसलाई रोशी गाउँपालिकाले गर्नुपर्ने साथ र सहयोग रहिरहने बताईन् । तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले भवनको आवश्यकता औँल्याउँदै कुन कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै छन्, त्यसको मुल्यांकन गर्नुपर्ने र विकल्प खोज्नुपर्ने बताए । तेमाल गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङले गुणस्तरीय शिक्षामा जोड दिन सुझाए । सामुदायिक र निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई अभिभावकले नै विभेद गरेको बताँउदै शिक्षक,अभिभावक व्यवस्थापन समितिको सक्रियतालेनै सामुदायिक विद्यालयको शिक्षा सुधार्न सकीने औँल्याए । रोशी शिक्षक महासंघका अध्यक्ष अम्विक प्रसाद दहालले भुकम्पले क्षतिग्रस्त भवनलाई पुर्न्निर्मण गर्न सहयोग गर्ने सबै संस्थालाई धन्यवाद दिए । सामुदायिक विद्यालयको स्तर उकास्न सम्बन्धित सबैले ध्यान दिनुपर्ने बताए ।

बिध्यालयका प्रधानाध्यापक बासु थापाले विद्यालयमा सहयोग गर्नेलाई धन्यवाद दिँदै भुकम्प पछि ६ महिना टहरमा पढाएको सुनाए । जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षालाई भवनको लागी अनुरोध गरेपछि ८ कोठी पक्की भवन १ करोढ २३ लाख लागतमा बन्न सफल भएको बताए । त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर लामाले बिभिन्न कठिनाईका बावजुत भवन निर्माण सम्पन्न भएको र यस्का लागी लागिपर्ने अध्यक्ष बज्रध्वाज लामा प्रधानाध्यापक बासु थापा लागएतको टिमलाई धन्यवाद दिए ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले विद्यालयमा विद्यार्थी कम भएको स्वीकार गर्दै निजिको तुलनामा सामुदायिक विद्यालयमा पढ्नेहरुले धेरै प्रगति गरेको स्मरण गराए । कार्यक्रममा विभिन्न संध संस्थाका प्रतिनिधिहरु, शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न

Next Post

पाँचखालमा अटो दुर्घटनामा परि छ जना घाईते

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
पाँचखालमा अटो दुर्घटनामा परि छ जना घाईते

पाँचखालमा अटो दुर्घटनामा परि छ जना घाईते

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.