Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नेपाली काँग्रेसद्वारा रोशी–३ का संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरुलाई सम्मान

Roshikhabar by Roshikhabar
चैत्र १२, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
नेपाली काँग्रेसद्वारा रोशी–३ का संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरुलाई सम्मान
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली काँग्रेसले शुक्रबार (हिजो) काभ्रेको रोशी गाउँपालिका वडा नं ३ का संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरुलाई सम्मान एवम् कार्यालयको उद्घाटन गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गणेश लामा र नेपाली काँग्रेस काभ्रे जिल्लाका सभापति तथा पूर्व संविधान सभा सदस्य तिर्थ लामाले संयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गरेका थिए । सम्मानित हुनेहरुमा वडाका संस्थापक सदस्य एवं जेष्ठ नागरिकहरु काजी लामा, चन्द कुमार थोकर, पन्चवीर लामा, नारायण सिङ लामा, कान्छा लोप्चन तिलक बहादुर मगर लगायतलाई खादा लगाई प्रमाण–पत्र प्रदान गरि सम्मान गर्नुका साथै विभिन्न पार्टी त्यागेर प्रवेश भएकाहरुलाई स्वागत गरिएको थियो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लामाले “घरघर जाऔं काङ्ग्रेस जीताऔ” अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन । कार्यक्रममा आफ्नो भनाई राख्दै वक्ताहरुले व्यक्तिलाईभन्दा पार्टीलाई विश्वास गरेर अगाडि बढ्नु पर्ने कुरालाई जोड दिएका छन । आउँदो निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल भएर लाग्नुपर्ने उनले बताएका छन ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यता एवम नेपाली काङ्ग्रेस काभ्रे जिल्लाका सभापति तथा पूर्व संविधान सभा सदस्य तिर्थ लामाको विशिष्ट आतिथ्यतामा, पूर्व सभासद एवं महासमिति सदस्य हर्ष जित लामा, महासमिति सदस्य शङ्ख बुद्ध लामा, महासमिति सदस्य सार्किमान लामा, जिल्ला सदस्य गुणराज मोक्तान, जिल्ला सदस्य इन्द्र माया लामा, काभ्रे प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, क्षेत्र सभा ख को सभापति चन्द्र बहादुर लामा, क्षेत्र सभा क को सचिव विद्या सागर लामा, क्षेत्रीय सदस्य बुद्ध लामा, नेपाली काँग्रेस रोशी गाउँपालिकाका सभापति दुधराज लामा, पालिका सदस्यहरु, पार्टीका युवा नेताहरु र वडा सभापतिहरुको उलेख्य उपस्थीती रहेको थियो ।

Facebook Comments Box
Previous Post

बेथानचोकको जनताको रोजाइमा “गोपाल बा”

Next Post

ललितपुरको फूलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइकल ट्रेल रेस सञ्चालन

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
ललितपुरको फूलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइकल ट्रेल रेस सञ्चालन

ललितपुरको फूलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइकल ट्रेल रेस सञ्चालन

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.