Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home राजनीति

नेपाली कांग्रेसले गरे सरकारको चर्को आलोचना

Roshikhabar by Roshikhabar
असार २२, २०७६
in राजनीति
0
नेपाली कांग्रेसले गरे सरकारको चर्को आलोचना
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

२२ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेका छन् । नेपाली कांग्रेसको यूवा नेता तथा सांसद गगन थापाले संसदमा बोल्दै महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस सरकारको राम्रो कामलाई साथ दिन जनता तयार थियो भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ । ’

प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्यो ?’

भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको उनले बताए ।

Facebook Comments Box
Previous Post

सरकारले भन्यो- नदी किनारका बाली २८ असारभित्रै थन्काउनू

Next Post

भुकम्प प्रभावित १४ जिल्लामा वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेजको कार्यन्वयन हुने

Roshikhabar

Roshikhabar

Related Posts

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
नेपाली काँग्रेसको चुनावी सभा आजबाट सुरु
Roshi Khabar E-Paper

नेपाली काँग्रेसको चुनावी सभा आजबाट सुरु

by Roshikhabar
बैशाख २१, २०७९
उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्न निर्वाचन आयोगको आग्रह
Roshi Khabar E-Paper

उम्मेदवारी फिर्ता गराउन धरपकड नगर्न निर्वाचन आयोगको आग्रह

by Roshikhabar
बैशाख १६, २०७९
देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि
Roshi Khabar E-Paper

देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि

by Roshikhabar
बैशाख १३, २०७९
रोशीमा अध्यक्ष  र उपाध्यक्षका लागी नाम दर्ता
Roshi Khabar E-Paper

काभ्रे काँग्रेसले मेयर ,उपमेयर ,प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट

by Roshikhabar
बैशाख १२, २०७९
Next Post
भुकम्प प्रभावित १४ जिल्लामा वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेजको कार्यन्वयन हुने

भुकम्प प्रभावित १४ जिल्लामा वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेजको कार्यन्वयन हुने

Live Radio Schedule

Recent News

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्नजेष्ठ २, २०७९
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.