Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home खेलकुद

नेपाल भ्रमण वर्ष सफल पार्न तेमालमा अध्यक्षकप फुटवल प्रतियोगिता हुँदै

Roshikhabar by Roshikhabar
पुस १८, २०७६
in खेलकुद, रोशी खबर, स्थानीय तह
0
नेपाल भ्रमण वर्ष सफल पार्न तेमालमा अध्यक्षकप फुटवल प्रतियोगिता हुँदै
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १८,
तेमाल/

नेपाल भ्रमण वर्ष २०२० साथै ल्होछार पर्वको उपलक्ष्यमा जिल्लाको तेमाल गाँउपालिकामा अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्वस्थ जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रर्वधनका लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका संयोजक वडा नं ७ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । माघ ३ गतेबाट सुरु हुने फुटबल प्रतियोगिता तामाङ समुदायको महान पर्व ल्होछार र नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग मिल्ने अपेक्षाका साथ आयोजना गर्न लागिएको उनले बताए ।
खेलमा सहभागिता जनाउनको लागि पौष २९ गतेभित्र अध्यक्षकप फुटवल प्रतियोगिता आयोजक तथा व्यवस्थापन समितिको सचिवालय, तेमाल गाउँपालिका कार्यालयमा टिम दर्ता गराउनुपर्ने संयोजक तामाङले बताए । टिम दर्ता गर्न २ हजार लाग्ने र टिम दर्ता फारम गाउँपालिका कार्यालयबाट पाईने पनि उनले बताए । दर्ता को लागी खेलाडीले नागरिकताको प्रमाणपत्र वा जन्मदतार्को प्रमाणपत्र, ३ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ । खेलाडी सोही वडाको हुनुपर्नेछ । एउटा वडाबाट एक टिमको मात्र सहभागीता रहने प्रतियोगिता नकआउट चरणमा खेलाइने छ ।
प्रतियोगितामा सहभागी हुने टिमले म्यानेजर र प्रशिक्षक सहित २० जना दर्ता गराउनुपर्ने साथै खेलमा सहभागी टिमले जर्सी लगायत खानाको व्यवस्था पनि टिमले नै गर्नुपर्ने संयोजक तामाङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित कप प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृट खेलाडी, बढी गोल गर्ने खेलाडी र वेष्ट गोल किपरले ५÷५ हजार पुरस्कार पाउनेछन् । तेमाल गाउँपालिका अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता गाउँपालिकाको वडा नम्वर ७ स्थित प्रस्तावित रंगशालामा हुनेछ । सोहि अवसरमा साग फुटवलका गोल्ड मेडलिस्ट तेज तामाङलाई नगद ७५ हजार सहित सम्मान गर्ने कार्यक्रम रहेको छ भने स्क्वायडमा कास्यपदक जित्ने विपना ब्लोनलाई नगद २५ हजार सहित सम्मान गरिनेछ । फुटबल प्रतियोगिताको माघ ५ गते फाईनल खेल हुने छ ।

Facebook Comments Box
Previous Post

नमोबुद्ध नगरद्धारा भ्रमण बर्ष २०२० का पहिलो पाहुनालाई स्वागत (फेटो फिचर)

Next Post

केयूमा अनिश्चितकालिन ताला

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
केयूमा अनिश्चितकालिन ताला

केयूमा अनिश्चितकालिन ताला

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.