Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमिति द्धारा जनप्रतिनिधीलाई सम्मान

Roshikhabar by Roshikhabar
जेष्ठ २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमिति द्धारा जनप्रतिनिधीलाई सम्मान
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमितिले स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । हिजो (शनिवार) भकुण्डेवेशीमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले नगरप्रमुख कुन्साङ लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सदस्यहरुलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले सबैको मिहेनतका कारण कांग्रेस जितेको भन्दै सबै प्रति आभार प्रकट गरेका छन् । उनले विधी र कानून भन्दा एक इञ्च पनि तल रहेर काम नगर्ने बताउदै कानून विपरितका कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आफ्नो तयारी रहेको भन्दै सम्बन्धित बैंकहरुसंग छलफल गरिसकेको जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला सभापति लामाले संगठनको बलमा कांग्रेसले विजयी हासिल गरेको भन्दै नगर सभापति कुन्साङ लामासहित सबै कार्यसमिति, भातृ तथा सुभेच्छुक संघ संस्था र वडा कार्यसमिति र सबै कृयाशिल र शुभेच्छुकहरुको मिहेनतको प्रतिफल नै कांग्रेसको जित भएको बएका छन् । जनप्रतिनिधीका हरेक कृयाकलाप जनताले निगरानी गरिरहेको हुने भन्दै उहाँले अनुशासनमा रहेर काम गर्न जनप्रतिनिधीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै, नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले गठबन्धनका कारण महिला सहभागिता केही खुम्चिएको स्विकार्दै महिलालाई पार्टी र संसदीय फाँटमा सबैभन्दा धेरै अबसर दिने पार्टी कांग्रेस नै भएको इतिहासले पुष्टी गरेको बताएका छन् ।


महाधिवेशन प्रतिनिधी समेत रहेका नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझाले अघिल्लो स्थानीय तहको निर्वाचन हारेको कांग्रेस निरन्तर जनताको विचमा रहेको कारण यो पटक जित हासिल गरेको बताईन् । कांग्रेस महाधिवेशन प्रतिनिधी रमिला अधिकारीले सबैलाई समान अवसर दिएर कांग्रेसले नमोबुद्धलाई नमुना नगर बनाउने विश्वास व्यक्त गरेकि छिन् । महिला संघ नमोबुद्धकी सभापति शान्ता पाठक नरालले महिलालाई लैंगिक हिंसा बारे जानकारी दिन तालिम, प्रशिक्षण, प्रतिरक्षा तालिम र निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न माग गरेकि छिन् । नमोबुद्ध नगरपालिकामा कांग्रेसले नगरप्रमुख, ५ वडाअध्यक्षसहित ३१ जना नगर सभा सदस्यमा जित हासिल गरेको छ । २१ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४, माओवादी केन्द्र र एमालेको ३÷३ र १ स्वतन्त्र निर्वाचित बनेका छन् ।

Facebook Comments Box
Previous Post

आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

Next Post

गाँजाबाट क्यान्सर र एड्सको औषधि बन्न सक्छ ,व्यवस्थित गरौंः शेरबहादुर तामाङ

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
गाँजाबाट क्यान्सर र एड्सको औषधि बन्न सक्छ ,व्यवस्थित गरौंः शेरबहादुर तामाङ

गाँजाबाट क्यान्सर र एड्सको औषधि बन्न सक्छ ,व्यवस्थित गरौंः शेरबहादुर तामाङ

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.