Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

पत्रकार महासंघ अध्यक्ष मोतीराम सम्मानित

Roshikhabar by Roshikhabar
कार्तिक ३, २०७६
in रोशी खबर
0
पत्रकार महासंघ अध्यक्ष मोतीराम सम्मानित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी– कार्तिक ०२
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ । जनप्रिय प्राथमिक विद्यालय बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा रहेको विद्यालयले तिमल्सिनालाई सम्मान गरेको हो ।
बेथान्चोक गाउँपालिकाको साविक ढुंखर्क गाउँ विकास समिति वडा नम्वर २ मा जन्मिई जिल्ला र राष्ट्र निर्माणमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याउन सफल भएकोमा तिमल्सिनालाई विद्यालयको तर्फबाट सम्मान गरिएको अध्यक्ष कमल नेपालले जानकारी दिए । । ‘तिमल्सिनाले साविक ढुंखर्क गाविस वडा नम्वर २ मा जन्मिई काभ्रेपलाञ्चोक जिल्लामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ काभ्रेको नेतृत्वका साथै पत्रकारितामा विशेष योगदान पु¥याई स्थानीय स्तरको नाम राख्न सफल भएको भन्दै सम्मान गरिएको हो’–अध्यक्ष नेपालले भने । सोहि अवसरमा शिक्षक संघ प्रदेश नम्वर ३ का अध्यक्ष नारायण तिमल्सिना, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु बोधनाथ तिमल्सिना, सदस्यहरु बेदप्रसाद तिमल्सिना, हरिप्रसाद अधिकारी, सस्थापक अध्यक्ष रामबहादुर तामाङको धर्मपत्नि लगायत विद्यालयका जग्गा दाता कृष्णप्रसाद तिमल्सिना, विद्यालय भवन निर्माण गरिदिने जर्मनी नागरिक, विद्यालय निरिक्षक विद्यालय भवन समयमै निर्माण गर्ने निर्माण ब्यवसायी आरवि कन्ट्रसन, शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।
सम्मानित ब्यक्तिहरुलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमल नेपाल, प्रधानाध्यापक दिलिप तिमल्सिना, वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।


Facebook Comments Box
Previous Post

नेकपा काभ्रेको डेढ बर्षपछि एकता टुङ्गियो

Next Post

काभ्रेका ४५ हजार भूकम्प पीडित नयाँ घरमा बस्न थाले

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
काभ्रेका ४५ हजार भूकम्प पीडित नयाँ घरमा बस्न थाले

काभ्रेका ४५ हजार भूकम्प पीडित नयाँ घरमा बस्न थाले

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.