Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

पनौतीमा रेन्बो ट्राउट माछा लिन आउनेको भिड

Roshikhabar by Roshikhabar
मंसिर ७, २०७६
in रोशी खबर
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–मंङसिर ०७,
पनौती/

एघार बर्ष अगाडीदेखि पनौतीको मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि. ले थालनी गरेको रेन्बो ट्राउट माछा पालन व्यवसाय सञ्चालनमा आएको छ । पनौती नगरपालिका–१ रयाले मानेदोभानमा ट्राउट माछा पालन व्यवसायबाट मनग्य आम्दामि हुने गरेको किसानहरु बताउँछन् ।
माछा पालक किसानका अनुसार बार्षिक साँढे दुई टन उत्पादन हुने गरेको छ । पाँच टन जतिको माग आउने गरेता पनि पालेको माछाले लगभग ५ महिना जति मात्रै धान्ने भएकाले बाँकी अपुग बाहिरबाट पूर्ति गर्ने गरेको उनिहरु बताउछन् । ६ वटा पोखरीमा माछा पालन गर्दै आएका त्यहाँ बार्षिक साँढे दुई टन उत्पादन गर्ने गरेको छ । प्र्रतिकेजी १ हजार ३ सयका दरल एक हप्तामा ७० देखि ८० किलो विक्री हुने गरेको माछा मासिक साँढे तीन सय देखि चार सय किलोसम्म बेच्ने गरेका छन् ।
पहिले पहिले काठमाडौ लगायतका होटलहरुमा लाने गरेकोमा अहिले पसलमानै लिन आउनेको भिड बढेको छ । माछा पालनका लागि आवश्यक पर्ने माछाका भुराहरु नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याएर मानेदोभानमा पाल्ने गरेका छन् र सो जातको माछा चिसो ठाउँ, मुलको सफा पानीमा फस्टाउने गरेको माछा पालक किसान बताउँछन् ।

Facebook Comments Box
Previous Post

आध्यात्म विज्ञानको प्रशिक्षण पनौतीमा सम्पन्न

Next Post

बिहान मात्रै पोल ढलेको फोटो हालेका चेतनाथको करेन्ट लागेर मृत्यु

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

बिहान मात्रै पोल ढलेको फोटो हालेका चेतनाथको करेन्ट लागेर मृत्यु

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.