Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

पाँचखाल महात्सवको उद्धघाटन गर्दै मन्त्री बाँस्कोटाले भने “आगामि चार बर्ष भित्र विकासको नमुना देख्न सकिने

Roshikhabar by Roshikhabar
अशोज २९, २०७६
in रोशी खबर
0
पाँचखाल महात्सवको उद्धघाटन गर्दै मन्त्री बाँस्कोटाले भने “आगामि चार बर्ष भित्र विकासको नमुना देख्न सकिने
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी पाँचखाल, असोज २९
सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी चार बर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिने बताएका छन् । काभ्रेको पाँचखालमा पाँचखाल युनाईटेड फुटबल एशोसिएशनले आयोजना गरिएको दोस्रो पाँचखाल महोत्सवको आज वडा नं. ४ स्थित पाँचखाल खेलमैदानमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । सरकारले विकासका हरेक क्षेत्रमा आफ्ना कामहरु अगाडी बढाएको उल्लेख गर्दै अबको दूई चार बर्षभित्रमा आम नागरिकले देखिने गरी विकास भएको अनूभूती गर्न पाउने बताए ।
काभ्रे जिल्लामा क्रमशः औद्योगिक क्षेत्र र कृषि क्षेत्रको विकास हुन थालेको उनको भनाई छ । अन्तर्राष्ट्रिय कनेक्टीभिटीको हिसाबले पनि सो क्षेत्र महत्वपूर्ण नाका रहेको बताँउदै मन्त्री बाँस्कोटाले पाँचखाल क्षेत्रको विकासमा महोत्सवले थप सम्भावनाको भूमिका खेल्ने उनको भनाई छ ।
आजबाट शुरु भएको महोत्सव आगामि कातिक ९ गतेसम्म चल्नेछ । महोसत्वमा पाँचखाल क्षेत्रको सांस्कृतिक मौलिताको जगेर्ना गर्नुका साथै कृषिसंग सम्बन्धीत स्थानीय उत्पादन एवं पर्यटकीय प्रबद्र्धन गर्न पाँचखाल क्षेत्रको प्रतिभाहरुलाई प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम अघि पाँचखाल बजारको बोहरेदोभान चोकबाट विभिन्न बाजा–गाजासहति जातिय पहिचान झल्किने भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई थप आकार्षक बनाउन दैनिकजसो राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरुको प्रस्तुती रहनुका साथै महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने खालको विभिन्न स्टलहरु समते राखिएको छ ।

Facebook Comments Box
Previous Post

रोशीको मंगलटारमा निःशुल्क आँखा शिविर, २०० जनाले उपचार गराए

Next Post

दशै मनाएर काममा फर्कनेको भिड, बनेपामा चहलपहल बढ्यो

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
दशै मनाएर काममा फर्कनेको भिड, बनेपामा चहलपहल बढ्यो

दशै मनाएर काममा फर्कनेको भिड, बनेपामा चहलपहल बढ्यो

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.