Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

Roshikhabar by Roshikhabar
चैत्र १८, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ । सोही क्रममा नमोबुद्ध नगरपालिकाका दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा नं. ७ र वडा नंं ९ को वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।
नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर्षभित्र सबै वडाको भवन तथा स्वास्थ्य संस्थाका भवनहरुको निर्माण सक्ने लक्ष्य लिएको थियो । यसअघि वडा नं. २, ८, १० र ११ को वडा कार्यालय भवन उद्घाटन भईसकेका छन् भने वडा नं. ३ र ६ को नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको छ । यस्तै वडा नं. १ को भवन निर्माणका लागि टेण्डर भइसकेको छ भने वडा नं. ४ र ५ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।
आज उद्घाटन गरिएको वडा नं. ७ को भवन निर्माणको ठेक्का सिद्धिविनायक निर्माण सेवा धुलिखेलले भ्याटबाहेक ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँ र वडा नं. ९ को भवन निर्माणको ठेक्का जानुका निर्माण सेवा पनौतीले भ्याटबाहेक ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा प्राप्त गरेका थिए ।


वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै नगरबासीको सहजताका लागि वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिपरेको र सोही अनुसार सबै वडाको भवन निर्माणको काम थालिएको बताएका छन । कार्यकालको अन्तिम समयमा आइपुग्दा सबै वडाको भवन निर्माण सकेर सेवा प्रवाहलाई थप सहज बनाउनु आफूहरुका लागि गौरवको कुरा भएको तिमल्सिनाको भनाई थियो । सबै वडाबाट नगरको केन्द्रसम्म पुग्ने सडकको निर्माण, सबै वडामा स्वास्थ्य संस्थाको सुविधासम्पन्न भवन निर्माण, एक घर एक धारा अभियानले मुर्तरुप पाइरहेको तिमल्सिनाले बताएका छन । नगरको विकासका लागि आफूहरुले चुनावअघि गरेको प्रतिवद्धताअनुसार नै काम गरिरहेको र अधिकांश प्रतिवद्धता पुरा भएको तिमल्सिनाले जानकारी दिएका छन । समृद्ध नगरको सपना साकार बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको पनि उनको भनाई थियो । आफूहरुले पाँच बर्षको अवधीमा गरेको कार्यको मुल्यांकन जनताले नै गर्ने पनि उनले बताएका छन । ग्रामीण पूर्वाधार सडक कार्यक्रमबाट ४० करोड रुपैयाँमा सडक निर्माणको काम यसैबर्ष सुरु भइसकेको उनले बताएका छन ।


यस्तै उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा पछिल्लो समय नगरपालिकामा समय विकास निर्माणको कामले गति लिएको बताउँदै निर्माण गरिएका संरचनाको सही सदुपयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरेकि छिन । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकासको काम कहिले पनि नसकिने भन्दै विकासलाई सापेक्षित ढंगले हेर्नुपर्ने र यो निरन्तर चलिरहने बताएका छन । अहिले विकासको पहिलो खुट्किलो तयार भएको भन्दै उनले आगामी दिनमा यसमै आधारित भएर विकास निर्माणलाई तीब्रता दिइने बताएका छन । वडा कार्यालय भवनहरु नगरबासीको सम्पति भएको भन्दै उनले यसलाई जोगाउन र सदुपयोग गर्न आग्रह गरेका छन ।
यस्तै वडा नंं ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नंं ९ का वडाअध्यक्ष मेलवहादुर लामाले सबैको सहयोगबाट आआफ्नो वडा कार्यालयमा सुविधासम्पन्न भवन निर्माण भएको भन्दै धन्यवाद ज्ञापन गरका थिए । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा लगायतले पनि मन्तव्य राखेका थिए । वडा नंं ७ को वडा कार्यालय उद्घाटनकै अवसरमा सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमा वडा कार्यालय निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । वडा नं. ९ को कार्यालय उद्घाटन कार्यक्रममा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।

Facebook Comments Box
Previous Post

म्यादी प्रहरीको लिखित परीक्षामा उत्तीर्ण हुनेको नामावली २० गते सार्बजनिक

Next Post

१२ हजार युवाहरुलार्ई यसवर्ष उद्यमशील बनाउने स्वरोजगार कोषको लक्ष्य

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
१२ हजार युवाहरुलार्ई यसवर्ष उद्यमशील बनाउने स्वरोजगार कोषको लक्ष्य

१२ हजार युवाहरुलार्ई यसवर्ष उद्यमशील बनाउने स्वरोजगार कोषको लक्ष्य

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.