Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बनेपामा काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न

Roshikhabar by Roshikhabar
बैशाख ३, २०७९
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बनेपामा काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रिय कोषाध्यक्ष रविन्द्र जोशीको प्रमुख आतिथ्यतामा एवम् काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठको सभापतित्वमा काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा आज (शनिबार) बनेपामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोषाध्यक्ष रविन्द्र जोशीले खेलकुद क्षेत्रको विकासको लागि खेलाडीलाई अझ अब्ब्ल बनाउनुपर्नेमा जोड दिएका छन । काभ्रे जिल्ला खेलकुद संघलाई केन्द्रले भरपूर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
त्यस्तै काभ्रे उद्योग वाणिज्य महासंघ काभ्रेका महासचिव रबिन्द्र बैदारले खेलकुदमा राजनितिको हाबी हुन नहुने बताएका छन । खेलकुद क्षेत्रको विकासका लागि सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यक रहेको उनले बताएका छन । काभ्रेलाई खेलकुदबाट पहिचान बनाउनका लागि खेलाडीहरुलाई महासचिव बैदारले आग्रह गरका छन ।
कार्यक्रम समबोधनकै क्रममा नेपाली काँग्रेस बनेपा नगर कमिटीका अध्यक्ष महेश कुमार कर्माचार्यले जनप्रतिनिधिले खेलकुदका क्षेत्रलाई कम प्राथमिकतामा राखेको बताएका छन । आफू खेलकुदको क्षेत्रबाट नै राजनितिमा प्रवेश गरेको बताउँदै भोलिको दिनमा खेलकुदको क्षेत्रमा आफूले सकेको सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रमा एन्फाका सह–सचिव राजेन्द्र न्यौपाने, एन्फाका केन्द्रीय सदस्य तथा रेफ्री संयोजक रबिन्द्रनाथ खोजु श्रेष्ठ, खेलकुद क्षेत्रका प्रतिनिधि, खेलाडीहरु, लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Previous Post

निर्वाचनका लागि तय गरिएको आचारसंहिताको पालना गर्न निर्वाचन कार्यालय काभ्रेको ध्यानाकर्षण

Next Post

समाजसेवी कायस्थको उदाहरणिय कामः आमाको तिथिको अवसरमा मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
समाजसेवी कायस्थको उदाहरणिय कामः आमाको तिथिको अवसरमा मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग

समाजसेवी कायस्थको उदाहरणिय कामः आमाको तिथिको अवसरमा मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.