Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

बनेपामा जर्मन र नेपाली डाक्टरहरुबाट स्त्रीरोग शिविर सम्पन्न

Roshikhabar by Roshikhabar
कार्तिक २०, २०७६
in रोशी खबर
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी– कार्तिक १९,
बनेपा,

काभ्रे चेम्बर अफ कमर्शको आयोजनामा जर्मन र नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञहरुबाट बनेपामा निःशुल्क स्क्रीनिङ तथा स्त्रीरोग शिविर सम्पन्न भएको छ । सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुको प्राविधिक सहयोगमा हलिं नेवा गुथी मिसा कवः काभ्रेपलाञ्चोक तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सह–आयोजनामा सत्यसाई अस्पताल प्रालिमा सोमबार शिविरको आयोजना गरिएको हो । जर्मनका स्त्रीरोग वरिष्ठ विशेषज्ञ डा. सुजेनी ग्रोथ, अर्का डा. सोफी क्रासमारले शिविरमा आएका महिलाहरुको पाठेघरको जाँच तथा अन्य रोगहरुको परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेका थिए । यस्तै, सुष्मा कोइराला मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुशिला श्रेष्ठ र वरिष्ठ नर्स सामिन श्रेष्ठ पनि शिविरमा संलग्न रहेका थिए । सो शिविरमा पनौती, बनेपा र धुलिखेलका ७२ जना महिलाहरुले सेवा लिएका थिए ।
जर्मनीका डा. सुजेनीले सन् २०१४ देखि नै वर्षको २ पटक नेपाल आएर यहाँका विभिन्न दुर्गमक्षेत्रहरुमा स्त्रीरोग परीक्षण शिविर सञ्चालन गर्दै आएकी छिन् । शल्यचिकित्सक(सर्जन) रहेका उनका पतिले बिरामीहरुको अपरेसन गर्दै आइरहेका आयोजकले जानकारी दिएका छन् ।

Facebook Comments Box
Previous Post

उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद

Next Post

जनक माविले गरायो बिपद सम्बन्धी कृत्रिम अभ्यास

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

जनक माविले गरायो बिपद सम्बन्धी कृत्रिम अभ्यास

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.