Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बनेपामा १६ सय सिँढी निर्माण कार्य सम्पन्न

Roshikhabar by Roshikhabar
चैत्र २३, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बनेपामा १६ सय सिँढी निर्माण कार्य सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बनेपा नगरपालिकाले गौरवको आयोजना अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ५ र ६ नम्बर वडामा डेढ किलोमिटरको १६ सय सिँढी निर्माण कार्य सम्पन्न गरेको छ । निर्माण सम्पन्न गरेको सिँढीको जनप्रतिनिधिहरूले अवलोकन पनि गरेका छन् । नयाँ वर्षको प्रारम्भ देखि नै उक्त सिँढी मार्ग सञ्चालनमा आउने भएको बताइएको छ । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयाँको लागतमा आयोजनाको निर्माण सुरु गरिएको उक्त सिँढीको ८ फिट चौडाइ, साइड ड्रेन, पार्किङ, बगैँचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरू सिँढीको आसपास निर्माण हुने बताईएको छ ।

बनेपा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीले बनेपा आसपासका क्षेत्रहरूको समेत अवलोकन गर्ने गरी स्थानीय आयआर्जनमा समेत टेवा पुग्ने गरी सिँढी निर्माण गरिएको बताएका छन । चण्डेश्वरी मन्दिर देखि गोसाई स्थानसम्मको मार्गलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सिँढी निर्माण गरिएको उपप्रमुख रेखा सापकोटा दाहालले बताएकि छिन । दुई चरणमा उक्त सिँढीको संरचना निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो । रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको हो । अवलोकनका लागि नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरू, कर्मचारीहरूको सहभागिता रहेको थियो । धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण सुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरूको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ ।

Facebook Comments Box
Previous Post

इन्धनको मूल्यमा पुन बृद्धि

Next Post

बैशाख ६ गतेदेखि जेठ १९ सम्म काभ्रेमा कृषि गणना हुने

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
बैशाख ६ गतेदेखि जेठ १९ सम्म काभ्रेमा कृषि गणना हुने

बैशाख ६ गतेदेखि जेठ १९ सम्म काभ्रेमा कृषि गणना हुने

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.