Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

बनेपा फोहर जलाउने मेसिन राख्ने ठाउँको विवाद, नगरका नेकपा बाहेक ८ दलको एउटै अपिल: उक्त स्थानमा फोहर जलाउने मेशिन राख्न मिल्दैन

Roshikhabar by Roshikhabar
कार्तिक २२, २०७६
in रोशी खबर
0
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी/बनेपा
केहि दिन देखी काभ्रे जिल्लाको बनेपामा फोहर व्यवस्थापन विषयमा विवाद भईरहेको छ । बनेपा नगरपालिका र स्थानीय बीच फोहर व्यवस्थापनको लागि फोहर जलाउने जापानीज प्रविधिको मेशिन राख्ने ठाउँको विषयमा विवाद भैरहेको छ । उक्त विवाद चुलिदै गएपछि बनेपा नगरमा रहेको राजनीतिक दलहरूको प्रतिनिधिहरूको संयुक्त बैठम सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरका प्रतिनिधि बाहेकले उक्त स्थान फोहर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्ने मत आएको छ । जसमा नेपाली कांग्रेस बनेपा नगरका सभापति राम जोशी, राष्ट्रिय प्रजातन्त्रक पार्टी संयुक्तका नगर अध्यक्ष राहित बादे, समाजवादी पार्टी नेपालका नगर प्रतिनिधि रोहित पवन कारञ्जीत, नेकपा माओवादी क्रान्तिकारीका नगरप्रतिनिध रौरभराज कायस्थ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष त्रिरत्न मानन्धर, राष्ट्रिय जनता पार्टी नेपालका नगर अध्यक्ष श्याम प्रसाद सेवाचार्य, विवेकशिल पार्टीका नगरप्रतिनिधि विजय लामा र रा.प्र.पा. नेपालका नगर अध्यक्ष अनन्त प्रसाद दाहालको संयुक्त हस्ताक्षर गरी अपिल गरेका छन् ।
उक्त अपिलमा वातावरण र सामाजिक परिक्षण नगरी उक्त मेशिन नराख्नु भनि अनुरोध गरीरहदा पनि वडा कार्यालयलाई समेत जानकारी नदिई दुईतिहाईको दम्बको भरमा प्रहरी प्रशासनसहित बल प्रयोग गरी दमन कार्य भएको प्रति सम्पूर्ण बनेपाका राजनीतिक दल ध्यानाकार्षण गर्दै भर्तसना गरेको उल्लेख गरिएको छ । उक्त अपिलमा उक्त स्थान फोहर व्यवस्थापनको लागि उचित हो की हैन प्राविधिक रिपोर्ट विना उक्त स्थानमा फोहर जलाउने मेशिन नराख्न अपिल गरिएको छ । उक्त स्थानमा पानीको मुहान, बस्तिको नजिक भएको र अन्तराष्ट्रिय साँस्कृतिक भवन निर्माण स्थल भएकोले स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय लिनको लागि अपिल पनि गरिएको छ । सोमबार भएको प्रहरी दमन लगायत शक्तिको दुरुप्रयोग गरी भएको झडपमा परी घाईतेहरूको सम्पूर्ण उपचार खर्च दिलाई त्यस्ता कार्य नगर्न नगराउन पनि अपिल गरिएको छ । उक्त अपिल बिहिबार जिल्ला प्रशासन कार्यालय काभ्रेमा पेश गर्ने तयारी भैरहेको नेपाली कांग्रेसका नगर सचिव मेहश कर्मचार्यले जनाएको छ ।
बनेपा नगरपालिकाले उक्त मेशिन बनेपा नगरपालिका वडा नं. ९ स्थित ठकुरी गाउँमा नगरपालिकाकै जग्गामा राख्ने निर्णयप्रति स्थानीय असहमत भएको थियो । मंगलबार मेशिन राख्ने स्थान सम्याउनको लागि प्रहरीसहित डोजर उक्त स्थान तर्फ गएको थियो । त्यसक्रममा स्थानीय र प्रहरी बीच झडपको सिर्जना भएको थियो । उक्त झडपमा स्थानीय घाईते भएको थियो ।

Facebook Comments Box
Previous Post

नेपालको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक (भिडियो सहित)

Next Post

धुलिखेलमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post

धुलिखेलमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.