Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बेथानचोकको कामिखोरिया गाउँ नमुना गाउँको रुपमा घोषणा

Roshikhabar by Roshikhabar
फाल्गुन १५, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बेथानचोकको कामिखोरिया गाउँ नमुना गाउँको रुपमा घोषणा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोकको कामिखोरिया गाउँलाई जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको छ । ग्रामीण बिकास सस्था र गाउँपालिकाको पहलमा नमुना गाउँ घोषणा गरिएको हो । बेथानचोक गाउँपालिकाको २ नम्बर वडाको कामिखोरिया गाउँलाई आज एक कार्यक्रम बिच जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको हो । बेथानचोक गाउँपालिका, ग्रामीण बिकास संस्था , स्थानीयको बराबर लगानिमा कामिखोरियाका २६ घरधुरिलाई २६ थान इडक्सन चुलो बितरण समेत गरिएको थियो ।
नमुना गाउँ घोषणा कार्यक्रममा गाउँपालिमा अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने तामाङ, ग्रामीण बिकास संस्थाको कार्यकारी प्रमुख डिएन तिमल्सिना, एइआइएन लक्जम्बरका कन्ट्री डाइरेक्टर रमेस तोयना , जनप्रतिनिधिहरु, ग्रामीण बिकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
नमुना गाउँ घोषणा भएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । नमुना गाउँका लागि ग्रामीण बिकास संस्था र गाउँपालिका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । कृषि सामाग्री बितरण, पोखरी निर्माण , टनेल बितरण , भकारो सुधार, इन्डक्सन चुलो बितरण जस्ता कार्यक्रमबाट लाभान्वित स्थानीयले गाउँपालिका र संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , लक्जम्बरका कन्ट्री ड्राइरेक्टर, ग्रामीण बिकासका कार्यकारी प्रमुख, २ नम्बर वडाका वडाअध्यक्ष, वडा सदस्य लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box
Previous Post

बालबालिकाहरुमा आँखाको क्यान्सर ’रेटिनोब्लास्टोमा’ को जोखिम बढ्दै, यस्तो अवस्थालाई सामान्य रुपमा नलिन चिकित्सकको सुझाव

Next Post

एटिएम फोड्दै गरेका काभ्रेका आकाश पक्राउ

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
एटिएम फोड्दै गरेका काभ्रेका आकाश पक्राउ

एटिएम फोड्दै गरेका काभ्रेका आकाश पक्राउ

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.