Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

Roshikhabar by Roshikhabar
पुस २७, २०७६
in रोशी खबर, स्थानीय तह
0
बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

ag]kf, % c;f/ -/f;;_ u'Daf8fF8fdf lgdf{0ffwLg :tDe sfe|]knf~rf]ssf] a]yfgrf]s ufpFkflnsf–$ l:yt ko{6sLo:yn u'Daf8fF8fdf ufpFkflnsf / j8f sfof{nosf] ;xof]udf b[Zofjnf]sg :tDe lgdf{0f sfo{ x'Fb} . tl:a/ M k]df nfdf

0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष २७,
काभ्रे/

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ को गुम्बुडाँडामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि भ्यू टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को संगमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्याबलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वटा वडाहरुको विभिन्न ठाउँहरुसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी २५ लाख ७३ हजार लगानीमा सो टावर निर्माण चरणमा पुगेका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र प्रसिद्ध कपेर महंकाल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महांकाल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडा लगायतका महाभारत श्रृंखलाहरु रहेको र हिमालका दृश्याबलोकन समेत गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धनको सम्भावनाहरु निकै रहेको कारण पनि पर्यटन प्रवद्र्धनको लागि गुम्बुडाँडामा भ्यू टावर निर्माण गरिएको होे ।
अहिले सो ठाउँमा तिन तला ढलान भईसकेको र त्यहाँ जानका लागि सिडीं निर्माणको काम पनि सकिसकेको छ । वरिपरि अरियाली अग्लो डाँडा भएको सो स्थानमा स्थानीय समाजसेवीहरुको सक्रियतामा भ्यू टावरसंगै पाथीभरा मन्दिर समेत निर्माण भईरहेको ४ नं. वडाका वडा अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box
Previous Post

काभ्रेका किसानहरुलाई आलु रोप्न भ्याईनभ्याई

Next Post

भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण

भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.