Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन

Roshikhabar by Roshikhabar
फाल्गुन २१, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बेथानचोकको दुर्लुङखोलामा संचालित सडक निर्माण कार्यको अनुगमन
0
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ मा संचालित आयोजनाको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले अनुगमन गरेका छन् । बेथानचोक २ को दुर्लुङखोला स्थित संचालित साँघु अधिकारी टोल बतासे घिमिरे टोल मोटरबाटो सडक निर्माण कार्यको भण्डारीले निरीक्षण गरेका हुन् । बागमती प्रदेश सरकारबाट आ.व. ७८÷७९ का लागि बिनियोजित बीस लाख बजेटबाट निर्माण भइरहेको सडकमा तारजाली, ट्र्याक ओपन, कटिङ लगायत ६० प्रतिशत काम भैसकेको र मेसिनरी पक्की वाल, सोलिङ लगायतको काम सुरु भइरहेको वडा सदस्य राम प्रसाद अधिकारीले बताए भने अनुगमनबाट गुणस्तरीय कार्य गरि कार्य सप्पन्न गर्न थप मद्दत पुग्ने वडा सदस्य अधिकारीको भनाइ छ । बेथानचोक २ का समाजसेवी घननाथ तिमल्सिनाको अध्यक्षतामा रहेको समितिले सडक निर्माणको काम गरिरहेको छ ।
उक्त सडक निर्माण सम्पन्नपछि दुर्लुङ्खोला, अधिकारी टोल, मास्लोथली घिमिरेटोल, फाइमाराङ टोलका जनताहरु लाभान्वित हुनेछन् भने उक्त सडक ढुङ्गखर्क च्याम्राङबेशी सडकको बैकल्पिक सडकको रुपमा रहेको स्थानीयको भनाइ छ । अनुगमन पछि प्रशासकीय प्रमुख भण्डारीले जनप्रतिनिधिहरुको प्रत्येक निगरानीमा भइरहेको काममा कुनै कमजोरी नभएको र योजनाको काम तोकिएको मापदण्ड अनुसार समयमै सप्पन्न हुने बिश्वास व्यक्त गर्नुभएको गाउँपालिका सूचना अधिकारी एवम् इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box
Previous Post

नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम

Next Post

कानपुरमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको शुभारम्भ

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
कानपुरमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको शुभारम्भ

कानपुरमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिबसको शुभारम्भ

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.