Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बेथानचोकमा कोभिडबाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग, पंजावमा एम.बि.बि.एस अध्ययनरत विजयलाई १ लाख छात्रवृत्ति

Roshikhabar by Roshikhabar
असार ९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बेथानचोकमा कोभिडबाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग, पंजावमा एम.बि.बि.एस अध्ययनरत विजयलाई १ लाख छात्रवृत्ति
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले कोभिड–१९ (कोरोना भईरस)बाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले मृतकका प्रति परिवारलाई जनही ५० हजार रुपैंयाको चेक प्रदान गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कोभिडबाट मृत्य भएका १५ जनाका परिवारलाई कोभिड राहत स्वरूप १४ लाख ५० हजार रुपैया सहयोग रकम वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै बेथानचोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले आफु निर्वाचित भएसंगै घोषणा गरिएका कार्यहरु क्रमशः थालनी गर्दै गईरहेको बताएका छन् । उनले प्रत्येक वर्ष बेथानचोकका विभिन्न सडकहरू पाँच किलोमिटरका दरले कालोपत्रे गर्ने, ६० वर्ष माथिका जेष्ठ नागरिकको होल बडी परिक्षण गर्ने, विद्यार्थी छात्रवृत्ति लगायतका कार्यक्रमहरु मुख्य योजनाको रुपमा रहेको बताएका छन् ।
यसैविच,
आज सोहि अवसरमा पंजाव मेडिकल कलेज पाकिस्तानमा एम.बि.बि.एस. दोश्रो वर्षमा अध्ययनरत बेथानचोक गाउँपालिका–२ का विजय घलानलाई गाउँपालिकाको कार्य योजना अन्तर्गत रु. १ लाख रुपैंया छात्रवृत्ति रकम प्रदान गरिएको छ । उनको अध्ययन पुरा भएपछी पुनः १ लाख रुपैंया छात्रवृत्ति सहयोग प्रदान गरिने बेथानचोक गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिएका छन् ।
कार्यक्रममा पालिका उपाध्यक्ष तारा राना तिमल्सिना, भूतपूर्व पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले एम.बि.बि.एस. दोश्रो वर्षमा अध्ययनरत विजय घलानलाई थप अध्ययनका लागि पालिकाले सहयोग गर्न पाउदा खुसि ब्यक्त गर्दै थप अध्ययन सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Facebook Comments Box
Previous Post

काभ्रेमा आजबाट ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाइदैँ

Next Post

बेथान्चोकमा निःशुल्क आँखा शिविर सम्पन्न, ४१ जनाको सफल शल्यक्रिया

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
बेथान्चोकमा निःशुल्क आँखा शिविर सम्पन्न, ४१ जनाको सफल शल्यक्रिया

बेथान्चोकमा निःशुल्क आँखा शिविर सम्पन्न, ४१ जनाको सफल शल्यक्रिया

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.