Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बेथानचोक गाउँपालिकाको दशौँ गाउँसभाले तोक्यो गाउँपालिकाको प्रमुख प्रशासकीय भवन

Roshikhabar by Roshikhabar
फाल्गुन २४, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बेथानचोक गाउँपालिकाको दशौँ गाउँसभाले तोक्यो गाउँपालिकाको प्रमुख प्रशासकीय भवन
0
SHARES
217
VIEWS
Share on FacebookShare on Twitter

भकुण्डेबेसी
जिल्लाको बेथानचोक गाउँपालिकाले आफ्नो दशौ गाउँसभा सोमबार सम्पन्न गरेको छ । गाउँसभा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको सभापतित्वमा गाउँसभा सदस्य सचिब प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले संचालन गरेका थिए ।
नेपालको संविधान बमोजिम गाउँपालिकाको केन्द्र परिवर्तन गर्नका लागि स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले ६ महिना भित्र गर्नुपर्ने ब्यवस्था रहेको छ । नेपाल सरकारले राजपत्रमै साबिक ढुङ्गखर्क गाबिसको कार्यालय रहेको स्थानलाई गाउँपालिका केन्द्र तोकेको थियो भने गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले हालसम्म पनि केन्द्र हेरफेर गरेका छैनन् ।गाउँपालिका केन्द्र तोकिएको भवन साबिक ढुङ्गखर्क गाबिसको भवनमा २ नम्बर वडा कार्यालय संचालन गर्नुपर्ने भएको र गाउँपालिकाको लागि आवश्यक प्रशासनिक कार्य संचालनका लागि कोठाहरु अभाव भएकोले गाउँपालिका हाल मुक्तेश्वर महादेव मन्दिरको भवनमा भाडामा संचालन हुँदै आएको छ तर दशौ गाउँसभाले साबिक ढुङ्गखर्क ८ नम्बर गेल्डुङमा रहेको ढुङ्गखर्क स्वास्थ चौकीको ४ रोपनी जग्गामा बनेका संरचनामा गाउँपालिका प्रमुख प्रशासकीय भवन तोकेको छ । गाउँपालिकाले केन्द्र हेरफेर नगरी राजपत्रमा उल्लेख भएकै स्थानमा गाउँपालिका भवन तोकेको हो ।ढुङ्गखर्क स्वास्थ चौकी र बर्थिङ सेण्टरका लागि गाउँपालिका जग्गा खरिद गरि पुर्वाधार बिकास कार्यालय काभ्रेको आर्थिक सहयोगमा भवन निर्माण गरिरहेको छ । गाउँसभामा सबै वडा अध्यक्षहरुले ५ बर्षसम्मको समिक्षा गर्दै आफ्ना भनाइ राखेका थिए भने विषयगत शाखाहरुले कार्यप्रगति प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
Previous Post

शिखर वचत तथा ऋण सहकारी संस्था लि. को बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

Next Post

आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.