Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

बेथानचोक नारायण स्थानमा सरसफाई

Roshikhabar by Roshikhabar
मंसिर ४, २०७६
in रोशी खबर
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–मंसिर ०४,
काभ्रे/

काभ्रे कै उच्च स्थानमा अवस्थित बेथानचोक नारायणस्थान क्षेत्रमा सररफाई गरिएको छ । बेथानचोक गाउँपालका वडा नं ३, स्थानीय सामुदायिक होमस्टे तथा न्यायिक संसार नामक संस्थाको समन्वयमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नारायणस्थानको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सर्वसाधरण संस्थाका प्रतिनिधि तथा अन्तराष्ट्रिय स्वयम्सेवकहरुको सहभागिता रहेको थियो । मन्दिर परिसर तथा आसापकासका क्षेत्रमा रहेको फोहोर संकलन तथा नष्ट गरिएको न्यायिक संसारका धुर्व खड्काले जानकारी दिए । बेथानचोक वडा नं ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले पर्यटन वर्ष २०२० लाइ मध्यनजर गरि आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए । आबश्यक पुर्बधार विकासका कार्यकमहरु गरि प्रसिद्ध नारायणस्थानलाई थप प्रबर्दन गर्न सबै सरोकारवाला निकायहरु संग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक होमस्टे, न्यायिक संसारका प्रतिनिधि, सम्भब युबा क्लबका सदस्यद्वारा नारायणस्थान सरसफाईमा यस अघि पनि सक्रिय रहेको र यस्ता कार्यलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रसिद्ध मन्दिर तथा जिल्लाकै उच्च स्थानको रुपमा रहेको बेथानचोक नारायणस्थानमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । एकै स्थानबाट सगरमाथा लगायत प्रसिद्ध हिमशिखर तथा तराईका फाँटहरु सम्मको अवलोकन गर्न सकिने उक्त स्थानको विकासमा स्थानीय तहले समेत विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ ।

Facebook Comments Box
Previous Post

इन्द्रावती नदीमा युवक मृत फेला

Next Post

काभ्रेका २२ हजार बिद्यार्थीको कान परिक्षण, दुई सय तीनको शल्यक्रिया

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

काभ्रेका २२ हजार बिद्यार्थीको कान परिक्षण, दुई सय तीनको शल्यक्रिया

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.