Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बेथानचोक वडा न ३ का ५५० घरमा एक घर एक धारा

Roshikhabar by Roshikhabar
चैत्र १०, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बेथानचोक वडा न ३ का ५५० घरमा एक घर एक धारा
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

ढुंर्खक ÷ बेथानचोक गाउँपालिका वडा न ३ ले स्थानीय तहको निर्वाचनको पाँच बर्षमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत, सिंचाई, खेलमैदान लगायतको क्षेत्रमा उल्लेख काम गरेको पाइएको छ । वडाले पाँच बर्षमा गरेका कामको जानकारी दिने उद्धेश्य सहित वडा कार्यालयमा आज पत्रकारसँगको भेटमा पाँच बर्ष भित्रमा गरिएका कामको जानकारी गराएको थियो । बेथानचोक गाउँपालिका वडा न ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठले पाँच बर्षमा एक घर एक धारा, प्रत्येक टोलटोलमा सडक, शैक्षिक गुणस्तरका लागि हरेक विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन, खेलमैदान निर्माण, सिंचाई, आधारभुत स्वास्थ्य इकाई, वडा भवन निर्माण लगायतका काम पाँच बर्षमा सम्पन्न गर्न सकेको जानकारी दिएका छन । उनका अनुसार छ सय घरधुरी रहेको वडा न ३ मा बैशाख १ गतेसम्ममा ५५० घरधुरीमा एक घर एक धारा पु¥याइने लक्ष्य लिइएको छ ।


संघ, प्रदेश, जिल्ला समन्वय समिति, बेथानचोक गाउँपालिका र वडा कार्यालय मार्फत चार करोड रुपियाँको लागतमा एक घर एक धारा लागू गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन । त्यस्तै वडाका प्रत्येक बस्ती बस्तीमा कच्चि सडक वडा र पालिकाको बजेट मार्फत काम सम्पन्न भएको छ । उर्वर खेतीयोग्य जमिन रहेको उक्त वडामा सिंचाइका काम पनि थुप्रै भएका छन । वडाको समिति बजेटमा पनि आधा दर्जन बढी सिंचाईका काम भएको वडाले जनाएको छ । सिंचाइ कार्यालय मार्फत फाँट कुनेखर्क सिंचाइको मर्मत सभ्भार भइरहेको छ ।
वडाले पाँच वटै विद्यालयमा अग्रेजी माध्यमको पठनपठान सुरु गरेको छ । कृष्ण गोपाल मावि, बेथानचोक नारायण आधारभुत विद्यालय, ज्ञान ज्योती, गोरखनाथ र जनप्रिय प्राविमा अग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । त्यसका लागि निजीस्रोतमा शिक्षक व्यवस्थापन, शिक्षकहरुलाई तालिम, शैक्षिक सामग्री लगायतको सहयोग गरिएको थियो । विद्युतलाई व्यवस्थित बनाउने उद्धेश्यले उक्त वडामा काठ मुक्त पोल बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको बजेटबाट सिढी निर्माण, वडा मार्फत दलित परिवारको आर्यआर्जन सुधारका लागि बाख्रा पाठा वितरण, सिलाई मेसिन, आपसको निम्ती समाज नामक संस्थाबाट मगर समुदायलाई बंगुरका पाठा वितरण लगायतका कार्यक्रम सञ्चालन भएका थिए । त्यस्तै एक थोपा एक सिंचाइका लागि बोल्देका ९३ घरलाई पाँच सय लिटरको ट्याङकी वितरण, किसानलाई प्लाष्टिक टनेल, स्प्रेयर पम्प, हाते ट्याक्टर, मकै छोडाउने मिसिन, च्यापकटर लगायतका सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
पर्यटकीय क्षेत्र नारायणस्थानको विकासका लागि त्यस क्षेत्रको भौतिक संरचनालाई प्राथमिकता दिएको छ । प्रदेश सरकार मार्फत खानेपानीको काम भइरहेको छ । त्यस्तै तारजाली सहितको घेराबारको काम भइरहेको छ भने झोलुङ्गे पुल पनि निर्माण हुने छ । त्यस्तै वडा भित्र रहेका मठमन्दिरको जिर्णद्धार गर्ने कामलाई पनि वडाले प्राथमिकताका साथ अगाडि बढाएको जनाइएको छ ।
उक्त कार्यक्रममा प्रशासन शाखा प्रमुख विश्वनाथ दाहाल, वडा सदस्यहरु सुर्दशन तिमल्सिना, बृद्धिकृष्ण सापकोटा, डीना सिंतान, पूर्णकुमारी नेपाली, कृष्ण गोपाल माध्यमिक विद्यालयका प्रधानध्यापक ओमप्रसाद तिमल्सिना, वडा सहायक सचिव राजकुमार श्रेष्ठ लगायतले वडामा मार्फत भएका कामको जानकारी दिएका थिए ।

Facebook Comments Box
Previous Post

धुलिखेलमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुसँग छलफल

Next Post

सेञ्चुरी बैंक धुलिखेलको ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
सेञ्चुरी बैंक धुलिखेलको ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन

सेञ्चुरी बैंक धुलिखेलको ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.