Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण

Roshikhabar by Roshikhabar
पुस २७, २०७६
in रोशी खबर
0
भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष २७,
भकुण्डेबेशी (कुटुम्ब रिसोर्ट)/

भकुण्डेबेशी जेसीज बर्ष २०२० को लागि श्रीकृष्ण अधिकारी चयन हुनुभएको छ । संस्थाको नवौं अधिवेशन तथा १० औं बार्षिक साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा श्रीहरी अधिकारी, उत्तम सुन्दास, महासचिवमा सुदर्शन चिमौरिया, कानुनी सल्लाहकारमा सुमन दाहाल, कोषाध्यक्षमा प्रमोद काफ्ले, उपाध्यक्षमा शिव न्यौपाने, प्रकाश तिमल्सिना, बद्रि तिमल्सिना, राजु तिमल्सिना चयन हुनुभएको हो ।
शाखा अधिवेशनमा पूर्व अध्यक्षहरु बर्ष २०१४ हरिहर अधिकारी, बर्ष २०१५ यन्त्रनाथ खनाल, बर्ष २०१६ मोदनाथ अधिकारी, बर्ष २०१७ कपिल कोईराला, बर्ष २०१८ रुक्मिणी सिग्देल, बर्ष २०१९ का अध्यक्ष कृष्णप्रसाद तिमल्सिना लगायतले जेसिजबारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बर्ष २०१९ का महासचिव श्रीकृष्ण अधिकारीले प्रगति प्रतिवेदन तथा बर्ष २०१९ का कोषाध्यक्ष शिव न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी भकुण्डेबेशी जुनियर जेसीजको बर्ष २०२० को अध्यक्षमा विजय लामा निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्षमा सनुप श्रेष्ठर श्यामकृष्ण श्रेष्ठ, महासचिवमा विजय खनाल, कानुनी सल्लाहकारमा रजिना श्रेष्ठ, कोषाध्यक्षमा स्वस्तिका परियार तथा उपाध्यक्षहरुमा अमृता काफ्ले सन्तोषी सिलवाल, निकि श्रेष्ठ र पुर्णिमा श्रेष्ठ चयन भएको बर्ष २०१९ का अध्यक्ष सिरिष थपलियाले जानकारी दिनुभयो ।

Facebook Comments Box
Previous Post

बेथानचोकको गुम्बुडाँडामा भ्यु टावर निर्माण अन्तिम चरणमा

Next Post

टिपर आतङ्क बढेको भन्दै १० बुँदे प्रतिबद्धता सहित चालकहरुलाई सपथ

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
टिपर आतङ्क बढेको भन्दै १० बुँदे प्रतिबद्धता सहित चालकहरुलाई सपथ

टिपर आतङ्क बढेको भन्दै १० बुँदे प्रतिबद्धता सहित चालकहरुलाई सपथ

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.