काभ्रे,
काभ्रेको भकुन्डेबाट जुवा,तास खेलिरहेको अवस्थामा केहि जुवाडेहरुलाई प्रहरिले पक्राउ गरेको छ । आज दिउसो बरिब ४ बजेको समयमा प्रहरिले जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरिले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरु अहिले प्रहरिको नियन्त्रणमा रहेका छन । यस सम्बन्धमा अहिले थप अनुसन्धान भईरहेको काभ्रेका सुचना अधिकारि हरि खतिबडाले जानकारि दिएका छन् ।
Facebook Comments Box