Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

भकुन्डेवेशीमा बृहत पोषण प्याकेज तालिम सम्पन्न

Roshikhabar by Roshikhabar
असार ५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्वास्थ्य
0
भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको भकुन्डेवेसीमा आज (आईतबार) बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न भएको छ । दुई चरणमा संचालन भएको कार्यक्रमको आज भकुन्डेवेशीको कुटुम्ब रिसोर्टमा समापन भएको हो । जेठ २३ गतेबाट २९ सम्म पहिलो चरण र ३० गतेदेखि दोस्रो चरणमा सञ्चालन भएको कार्यक्रम आज सम्पन्न भएको मंगलटार स्वास्थ्य चौकि प्रमुख निशा बरालले जानकारि दिएकि छिन् । सुत्केरि आमाहरुको स्वास्थ्यमा सहयोग पु¥र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको हो ।


यसैबिच, आज नै सयुक्त राज्य अमेरिकामा एमबिबिएस बिषय अध्ययनरत विद्यार्थहरुले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य हेरचाहका लागि शिशुको लागि प्रयोग हुने झुल , म्याट , शिशुको लागि प्रयोग गरिने कपडाहरु , आमाको लागि ग्लब्स, सेनेटरि प्याड लगायतका सामग्रीहरुसहित ५० थान झोला गाउँपालिकाका अध्यक्ष दिनेस लामालाई हस्तान्तरण गरेका छन् । उक्त सामग्रीहरु गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुमा वितरण गरिने बताईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेस लामा , स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेस्ठ , नेपाली कांगे्रस जिल्ला सचिब गुणराज मोक्तान , रोशी गाउँपालिका सभापति दुधराज तामाङ तथा बिभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम

Next Post

भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न

भकुन्डेवेशीमा बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.