Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

भुम्लुमा प्रथम मुलखर्क भीमसेनस्थान महोत्सव कार्तिक २२ र २३ हुने

Roshikhabar by Roshikhabar
कार्तिक २१, २०७६
in रोशी खबर
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी,
कार्तिक २१,

भुम्लु गाउँपालिकाका युवाहरुले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर कात्तिक २२ र २३ गते प्रथम मुलखर्क भीमसेनस्थान महोत्सव गर्न लागेको जनाएका छन । धुलिखेलमा पत्रकार सम्मेलन मार्फत उनीहरुले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र यस क्षेत्रका ओझेलमा परेका पर्यटकीय स्थालको प्रचारप्रसार गर्न महोत्सव गरिएको जनाएका छन् ।
महोत्सव मुलआयोजक समितिका संयोजक अनिलकुमार बुढाथोकीले जिल्ला कै विकट यस भेगको प्रचार प्रसार नहुँदा ऐतिहासिक महत्व बोकेका मठमन्दिर, त्यहाँका जातीय रहनसहन, भेषभुषा लगायत ओझेलमा परेका कुराको प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार हरिबोधनी एकादशीको अवसरमा धार्मिक तथा सांस्कृतिक महोत्सव गर्न लागिएको हो । भुम्लु गाउँपालिका वडा न १ सापिङ्गमा अवस्थित मुलखर्क भीमसेनस्थान मन्दिरमा महोत्सव गर्न लागिएको बुढाथोकीले जानकारी दिए । उनले यस क्षेत्रबाट सूर्योदय, सूयस्तको सुन्दर दृश्य सहित गणेश, जुगल, गौरीशंकर हिमक्षेत्रको अवलोकन तथा काभे्र र सिन्धुपलाञ्चोक जिल्लाको नजिकैबाट दृश्यवलोकन गर्न सकिने बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट गीत, नृत्य, प्रहसन सहित मौलिक एवं जातीय संस्कृति झल्कने विविध प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । स्थानीय युवाहरु नै रकम उठाएर गर्न लागिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपजका स्टल रहने आयोजकले जनाएका छन ।
हरिवोधनी एकादशीको दिन भुम्लु गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिबल्लभ घिमिरेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा कात्तिक १८ गते बसेको गाउँ कार्यपालिका बैठकले हरिबोधनी एकादशी (कात्तिक २२ गते ) बिदा दिने निर्णय गरेको उल्लेख छ । सो दिन मुलखर्क भिमसेनस्थानमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । १० वडा रहेको उक्त गाउँपालिकाका वडा कार्यालय, बिद्यालय, संघसंस्था बिदा हुने विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box
Previous Post

नमोबुद्ध नगरपालीकामा ६० जनाले लिए अपाङ्गता परिचय पत्र

Next Post

काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाको विकट क्षेत्रमा पिको हाईड्रोबाट १७ किलोवाट बिद्युत उत्पादन

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाको विकट क्षेत्रमा पिको हाईड्रोबाट १७ किलोवाट बिद्युत उत्पादन

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.