Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

मण्डनदेउपुरको ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Roshikhabar by Roshikhabar
फाल्गुन १२, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, सहकारी, स्वास्थ्य
0
मण्डनदेउपुरको ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मण्डनदेउपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख टोकबहादुर वाइबाले केन्द्रका उद्घाटन गरेका छन ।
नेपाल सरकारको नीतिअनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरी नगरको वडा नं. १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै उनले मण्डनदेउपुर नगरबासीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कुनै सम्झौता नगर्ने बताएका छन । नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप औषधि खरिद गरेर वितरण गरेकाले सो लाभ लिन वडाबासीहरुलाई आग्रह गरेको छ । कोरोना भाइरस सुरु हुँदादेखि होस वा अन्य अवस्थामा नगरवासीलार्ई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन नगरपालिका सधै लागिपर्ने बताएका छन ।

कार्यक्रमको सभापतित्व गर्दै वडा अध्यक्ष गोविन्द पराजुलीले आफ्नो वडा भित्र स्वास्थ्य सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई सेवा लिन आग्रह गरेका छन । चुनावमा आफूहरुले गरेको बाचा अनुसारका कामहरु भइरहेको बताउँदै जनताकै घरदैलोमा सेवा विस्तारको कार्यमा आफू प्रतिवद्ध रहेको बताएका छन । उदाघाटित स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवा लगायत स्वास्थ्यका आधारभूत सेवाहरु प्रदान गरिने अ.न.मि. शान्ति दनुवारले बताएकि छिन ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले नगरपालिकाको वडा नम्बर १, ४, ६ र ९ आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताएका छन । साथै उनले भौगोलिक दुरी र जनघनत्वका हिसाबमा वडा नं. १२ को देउराली, १० को चण्डेनी र वडा नं. २ को नगरकोटमा सहरी स्वास्थ्य केन्द्र्र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको पनि बताएका छन । नगरपालिकाको आधारभूत अस्पताल यसै महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण सम्पन्न भएको पनि उहाँले जानकारी दिँदै नगरवासीको स्वास्थ्य सेवामा आफू र मातहतका साथीहरु लागि परेको बताएका छन ।

Facebook Comments Box
Previous Post

अरनिको राजमार्गको साँगा खण्ड अवरुद्ध

Next Post

प्रतिनिधिसभाको बैठक आज, एमसीसी सम्झौताबारे छलफल हुदै

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
प्रतिनिधिसभाको बैठक आज, एमसीसी सम्झौताबारे छलफल हुदै

प्रतिनिधिसभाको बैठक आज, एमसीसी सम्झौताबारे छलफल हुदै

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.