Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

माघ १४ देखि ६० बर्ष माथिका सबैलाई बुस्टर खोप दिईने

Roshikhabar by Roshikhabar
माघ ४, २०७८
in रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्वास्थ्य
0
माघ १४ देखि ६० बर्ष माथिका सबैलाई बुस्टर खोप दिईने
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पछिल्लो केहीदिन देखि नेपालमा कोरोना सङ्क्रमितको सङख्या अत्याधिक रुपले वृद्धि भएसँगै तेस्रो चरणको बुस्टर डोज खोप शुरु भएको छ । तत्कालको लागि १३ गते सम्म अग्र पंक्तिमा रहने स्वास्थ्य कर्मि, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरुलाई दिदै आएको खोप १४ गतेदेखि ६० वर्ष माथिको सबैलाई दिने भएको छ ।
स्वास्थ्य कार्यलय धुलिखेल काभ्रेले एक विज्ञप्ति जारी गर्दै खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा भैसकेका ६० वर्ष माथिको सम्पुर्ण नागरिकहरुलाई कोभिड १९ विरुद्ध को बुस्टर मात्रा को खोप दिने जनाएको छ । यसको लागि आफुलाइ पायक पर्ने स्वास्थ्य सस्थाहरुबाट कोरोना बिरुद्ध को थप( बुस्टर) खोप लगाउन सम्पूर्ण नागरिकहरुलाइ स्वास्थ्य कार्यालय धुलिखेल ले अनुरोध समेत गरेको छ ।

Facebook Comments Box
Previous Post

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने

Next Post

मंगलटारमा हेल्थ डेक्स सञ्चालन

Roshikhabar

Roshikhabar

Related Posts

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
मंगलटारमा हेल्थ डेक्स सञ्चालन

मंगलटारमा हेल्थ डेक्स सञ्चालन

Live Radio Schedule

Recent News

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धिजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.