Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home जीवन शैली

मुसुक्क हाँस्दै महतले भने “सरप्राईज”, भकुण्डेमा आगो ताप्दै तातो गफ

Roshikhabar by Roshikhabar
पुस २४, २०७६
in जीवन शैली, रोशी खबर
0
मुसुक्क हाँस्दै महतले भने “सरप्राईज”, भकुण्डेमा आगो ताप्दै तातो गफ
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

यश कुमार परियार–पौष २४,
भकुण्डे/

“आज भोली निकै जाडो बढेको छ, भकुण्डे प्रहरी चौकीका ईन्चार्जको सहयोगमा आगो तापीयो”– आगो ताप्दै गरेका मध्य एकले सुनाए । प्रहरी मेरो साथी भन्ने कुरालाई आज यथार्थमा परिणत गरेका छन् प्रहरीले । गत केही दिन देखी देश भर चिसो ह्वात्तै बढेको छ । देशका सवै स्थानमा मानीसहरु जम्मा भएर आगो बाल्दै शरीर सेकाउदै, साँझमा चियाको चुस्की लगाँउदै जाडो छल्ने प्रयत्नमा लागी परेका छन् । हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ । चिसोले सबैलाई प्रभावित बनाएको छ । कतिपय स्थानमा चिसोका कारण मानीसहरुको मृत्यु पनि भएको खबर छ । यसैबिच चिसोका कारण जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा पनि साँझ पर्ना साथ अत्याधिक जाडो हुन्छ । आज भोली पानी परेकाले बिहान बेलुकानै जाडो हुने गरेको छ । जाडोको बेला रातमा सवारी जाँच र सुरक्षार्थ खटिएका प्रहरी जवानलाई पनि जाडोले प्रभावीत बनाएको छ । चोक चोकमा पसल गरेर २/४ पैसा कमाउन बस्नेहरुलाई पनि जाडोले छोपेको छ ।
जाडो छल्न कोही कपडाको भारी बोक्दै छन् त कोही चिया पसल तीर । सबै माहोल हेरेर भकुण्डे प्रहरी चौकीका सई (ईन्चार्ज) अशोक महतले दाउरा जम्मा गर्न जवानहरुलाई निदेशन दिए । उनले बजार आसपासका अलि बढि मान्छेहरुको जमघट हुने स्थानहरुमा दाउरा लगेर आगो बाल्दिए । सबै अचम्मित हुँदै प्रश्न गर्दै थिए र उनले थोरै मुस्कुराँउदै भने “सरप्राईज” ।

Facebook Comments Box
Previous Post

स्काभेटर दुर्घटना हुँदा पनौतीमा दुईको मृत्यु एक घाईते

Next Post

रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.