Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

Roshikhabar by Roshikhabar
बैशाख २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
मतदाता परिचयपत्र हराएकाहरूले अरु कागजपत्र देखाएर भोट हाल्न पाउने
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे
मौन अवधिमा मतदाता प्रभावित पार्न हुनसक्ने सबै प्रकारका चलखेल रोक्न सबै संयन्त्र सक्रिय रहेको निर्वाचन आयोगले जनाएको छ । दलका उम्मेदवारहरू मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । मौन अवधिमा उम्मेदवारले भोट माग्न, घरदैलो कार्यक्रम गर्न, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मौन अवधि उम्मेदवार तथा दलहरूलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ।
मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, जस्ता कार्य नगर्न नगराउन गृह मन्त्रालयले समेत आग्रह गरेको छ । मौन अवधिमा हुने गतिविधिलाई गृहले निरिक्षण गरिरहने र कहिँ कतै निर्वाचन आचारसंहिता विपरित गतिविधि भए तुरुन्तै कारवाही गरिने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताएका छन् । आयोग अन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए–नभएको अनुगमन गर्नेछ र उल्लङ्घन भएको पाईए कारवाही पनि हुनेछ ।

Facebook Comments Box
Previous Post

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

Next Post

काभ्रेको नमोबुद्ध नगरपालिका ८ तार्केमा बस दुर्घटना, १० जना घाईते

Roshikhabar

Roshikhabar

Related Posts

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
काभ्रेको नमोबुद्ध नगरपालिका ८ तार्केमा बस दुर्घटना, १० जना घाईते

काभ्रेको नमोबुद्ध नगरपालिका ८ तार्केमा बस दुर्घटना, १० जना घाईते

Live Radio Schedule

Recent News

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धिजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.