Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशीका वडा अध्यक्षले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता दिए, वृद्ध आमाबुबाको आशिर्वाद पाउँदा म खुसी छु–लामा

Roshikhabar by Roshikhabar
अशोज १५, २०७६
in रोशी खबर
0
रोशीका वडा अध्यक्षले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता दिए, वृद्ध आमाबुबाको आशिर्वाद पाउँदा म खुसी छु–लामा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

अशोकबुद्ध लाम–रोशी, असोज १५
जिल्लाको रोशी गाँउपालीका वडा नम्बर ११ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा अध्यक्ष मिलन लामाले वडामा भएका १०५ जना जेष्ठ नागरिक, एकल महिला, बालबालीका, अपाङ्गताभएका व्यक्तीहरुकोे घरघरमा नै पुगेर भत्ता बितरण गरेका हुन् ।
दशैँ नजिकिदै गर्दा आर्थिक संकटमा परेका व्यक्तिहरु घरघरमानै भत्ता पाउँदा अत्ति खुसी हुँदै लामालाई धन्यवाद दिएका छन् । घरमै भत्ता पाउँदा जेष्ठ नागरिक राम बहादुर विश्वकर्माले “हामी वडा कार्यलय सम्मा पुग्न गाह्रो हुन्थ्यो, आज घरघरमा भत्ता पाउँदा असाध्यै खुसी छु” भने ।
रेडियो रोशी सँग कुरा गर्दै वडा अध्यक्ष मिलन लामाले ”दशैको मुखमा पैसाको अवश्यकता हुने भएकोले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै दशैको शुभकामना बाँड्ने प्रयास गरेको“ बताए । बृद्धावस्था भएका आमाबुबाको आशिर्वाद पाउँदा आफु खुसी भएको लामाले बताएका छन् ।

Facebook Comments Box
Previous Post

काभ्रेको नमोबुद्धमा बोलेरो दुर्घटना,१६ घाईते

Next Post

नाङशालद्धारा नमोबुद्धमा बाल समुहलाई २ दिने क्षमता विकास तालीम सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
नाङशालद्धारा नमोबुद्धमा बाल समुहलाई २ दिने क्षमता विकास तालीम सम्पन्न

नाङशालद्धारा नमोबुद्धमा बाल समुहलाई २ दिने क्षमता विकास तालीम सम्पन्न

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.