Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशीका वडा अध्यक्ष माथी अपहरणको प्रयास गर्नेलाई प्रहरीले संरक्षण गरेको आरोप (विज्ञप्ती सहित)

Roshikhabar by Roshikhabar
अशोज २७, २०७६
in रोशी खबर
0
रोशीका वडा अध्यक्ष माथी अपहरणको प्रयास गर्नेलाई प्रहरीले संरक्षण गरेको आरोप (विज्ञप्ती सहित)
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी, असोज २५
जिल्लाको रोशी गाउँपालिका ३ का वडा अध्यक्ष धनजित लामालाई अपहरणको प्रयास गर्ने दुई युवालाई प्रहरीले संरक्षण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेले आपत्ती जनाएको छ । राप्रपा जिल्ला सचिवसमेत रहेका जननिर्वाचित वडा अध्यक्ष लामालाई गत सोमबार राति विप्लव समुहको कार्यकर्ता रहेको बताउने कृष्णबहादुर मगर र पोते लामाले आफुलाई अपहरण गर्ने प्रयास गरेको उनले बताए । “तपाईलाई अपहरण गर्न आएको र वडा कार्यालय पनि जलाउने” भन्दै आएका दुई युवा परिवारको प्रतिकार पछि भागेको उनको भनाई छ ।
शुक्रबार राप्रपा पार्टी कार्यालय बनेपामा पत्रकार सम्मेलन गरी वडाअध्यक्ष लामाले खहरेपागु चौकीमा लिखित जाहेरी दिएर पक्राउ परेका दुई युवालाई जिल्ला प्रहरी कार्यालय धुलिखेल प्रमुखको आदेशमा गाउँकै एक व्यक्तीको जमानीमा छाडेको बताए । अपहरणको प्रयास गर्ने माथि कुनै कारवाही नभई छोडेपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दार्खास्त दिन जाँदा प्रहरीले जाहेरी नलिएको उनको भनाई छ ।
उक्त घटनाबारे प्रदेश सांसद चन्द्र लामाले पनि टेलिफोन मार्फत सामान्य कुरालाई ठुलो नबनाउन आफुलाई सुझाव दिएको उनले बताए । वडाध्यक्ष लामाले भने, ‘अपहरण र ज्यानै मार्ने धम्की दिने पनि सामान्य रुपमा लिनुभयो सांसद ज्यूले ।’ वडाध्यक्ष लामाका अनुसार राति अपहरण गर्न आएकासँग चर्काचर्की परेपछि छिमेकी गाउँलेहरुले थाहा पाए र उनीहरु निस्किएर गए ।
राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले तत्काल उनीहरुलाई कारवाही नगरे आन्दोलनमा जाने चेतावनी दिए । “के कानुन ठुलाले जे भन्यो त्यही हुने हो, अपहरण गर्न आएको किटानी सहित नाम दिदाँ किन कारवाही गदैन प्रहरी” उनले आक्रोस पोख्दै भने ।

Facebook Comments Box
Previous Post

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने

Next Post

प्रथम रोशी गोल्ड कपमा काल्धार युवा क्लब (तेमाल) बिजयी

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
प्रथम रोशी गोल्ड कपमा काल्धार युवा क्लब (तेमाल) बिजयी

प्रथम रोशी गोल्ड कपमा काल्धार युवा क्लब (तेमाल) बिजयी

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.