Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

नाङशालको सहयोगमा रोशीको वडा नं १२ देखि अपाङ्गता परिचय पत्र वितरण सुरु, पहिलो दिन १७ जनाले लिए

Roshikhabar by Roshikhabar
कार्तिक २०, २०७६
in रोशी खबर
0
नाङशालको सहयोगमा रोशीको वडा नं १२ देखि अपाङ्गता परिचय पत्र वितरण सुरु, पहिलो दिन १७ जनाले लिए
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

अशोक बुद्ध लामा– कार्तिक २०,
रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम आजबाट सुरुवात भएको छ । रोशी गाउँपालिका आयोजना र नाङशाल एसोसिएसन नेपालको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आजदेखि शुरुवात भएको हो । रोशी गाँउपालीका वडा नं १२ देखि उपाध्यक्ष लक्ष्मी उप्रेती(बर्तौला) को संयोजकत्वमा १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ । कुल १७ जना मध्ये “क” वर्गका २ जना, “ख” वर्गका ९ जना, “ग” वर्गका ३ जना र “घ” वर्गका ३ जना रहेका छन् ।
परिचय पत्र वितरण पस्चात कार्यक्रममा बोल्दै उपअध्यक्ष एवं कार्यक्रम संयोजक बर्तौलाले परिचय पत्र वितरण गर्न आर्थिक सहयोग गर्ने संस्था नाङसाल एशोसियनलाई धन्यवाद दिएकी छन् । “गाँउपालीकाले मात्रै यो काम गर्न नसक्ने भएकाले नाङशाललाई सहयोग मागेको थियौँ” भन्दै, उनले डाक्टरले स्वस्थ्य जाँच गरेअनुसार नै अवस्था हेरेर सोही वर्ग अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्ने बताइन् । रोशी गाँउपालीका महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले रोशी भित्र रहेका १ देखि १२ वटा वडामा परिचय पत्र वितरण गर्न लक्ष्य रहेको बताईन् ।

Facebook Comments Box
Previous Post

काभ्रेको नमोबुद्धमा एक दम्पतीको हत्या, ५ जना प्रहरी नियन्त्रणमा

Next Post

उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद

उच्च शिक्षा नीति बारे धुलिखेलमा संवाद

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.