Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशीमा आ.व. २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार बजेट विनियोजन

Roshikhabar by Roshikhabar
असार १०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्थानीय तह
0
रोशीमा आ.व. २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार बजेट विनियोजन
0
SHARES
413
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन भएकोे छ । जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ ।

सडक गुरुयोजना निर्माण, रोशीको गौरव आयोजना, गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न गर्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रवर्धन, इन्टरनेट सेवा विस्तार लगायतका विकास निर्माणका कार्यहरुमा जोड दिएको प्रवक्ता वसन्त तामाङले जानकारी दिएका छन् ।

Facebook Comments Box
Previous Post

बेथान्चोकमा निःशुल्क आँखा शिविर सम्पन्न, ४१ जनाको सफल शल्यक्रिया

Next Post

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.