Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशीमा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Roshikhabar by Roshikhabar
जेष्ठ ७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्थानीय तह
0
रोशीमा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
0
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत रोशीमा नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालय रोशी गाउँपालिकाको आयोजनामा रोशी गा.पा.को सभाहलमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण सँगै जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
समारोहको सभापति तथा निर्वाचन अधिकृत सूर्यप्रसाद गौतमले निर्वाचन अवधिभर सभ्य, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन गर्न योगदान पुर्याएका कर्मचारी, प्रहरी प्रशासन लगायत सम्बन्धित सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गर्दै नव निर्वाचित रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइवा लगायत रोशी १ देखि १२ सम्मका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति तथा संविधान सभा सदस्य तिर्थ लामाले पनि नव निर्वाचित जनप्रतिनिधिहरुलाई रोशीको आवश्यकतालाई परिपूर्ति गर्दै विकास र समृद्धिको निम्ति आ आफ्नो तर्फबाट भूमिका निभाउनको निम्ति आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेको जिल्ला सचिव गुणराज मुक्तान, ने.क.पा. माओवादी केन्द्र रोशी गा.पा.को अध्यक्ष मानविर लामा, नेकपा एमालेको जिल्ला सदस्य पूर्ण चन्द्र सिग्देल, निबर्तमान रोशी गा.पा. उपाध्यक्ष लक्ष्मी बर्तौला, रोशी गा.पा. प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ लगायत विविन्न दलका नेता तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झन्डै २४ लाख विद्यार्थीकोे पठनपाठन प्रभावित

Next Post

हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ पालिकामा कांग्रेस विजयी

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ पालिकामा कांग्रेस विजयी

हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ पालिकामा कांग्रेस विजयी

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.