Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशीमा ११२ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

Roshikhabar by Roshikhabar
फाल्गुन २४, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
रोशीमा  ११२ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका महिला बालबालिका शाखाको आयोजना र ईलाका प्रहरी कार्यालय मंगलटारको सहयोगमा रोशीमा भव्यताका साथ ११२ आँै अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । “सामाजिक न्याय र समानता, दीगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथमा उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सभापति तथा रोशी गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले रोशी गाउँपालिका मार्फत महिलाहरुको सीप विकास गरी रोजगार उन्मुख गराउन पालिकाले गरिएको ढाका बुनाई, तरकारी खेती, पशुपालन जस्ता अन्य थुुपै्र कार्यक्रम लागू गराई महिलाहरुको आर्थिक विकासको निम्ति पालिकाले सहयोग गरेको बताइन्। लैंगिक हिंसा न्यूनिकरणका निम्ति न्यायिक समिति मार्फत पहल गरी लैंगिक समानता कायम गराउन आफू लगायत पालिकाले कार्य गर्दै आएको पनि जानकारी दिइन् ।


कार्यक्रमको प्रमुख अतिथि तथा रोशी गाउँपालिका प्रमुख डि. वि. लामाले “रोशीको महिला हरेक क्षेत्रमा पहिला” भन्ने मूल नारालाई सार्थकता दिन रोशीका महिला दिदी बहिनीहरु अगाडि बढ्न अनुरोध गरेका छनु। संविधानले अधिकार दिएर मात्र होइन अधिकारको उपभोग तर्फ उन्मुख हुनको निम्ति अनुरोध गर्दै आफूलाई जन्म दिने महान आमाको स्मरण गर्दै हरेक आमा र दिदी बहिनीहरु लगायत सम्पूर्णमा महिला दिवसको शुभमकामना व्यक्त गरका छन ।
त्यसैगरी, विशिष्ट अतिथि तथा रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले कार्यविधि कानुन र सारवान कानुनहरु समेत बनिसकेको सन्दर्भमा हाम्रो राष्ट्रको उच्च पदमा महिला नै रहेको र तीनै तहको सरकारमा महिलाहरुको सहभागिता उल्लेख्य रहेकोमा यसलाई स्थायीत्व र दीगोपना दिन सम्पूर्ण पक्षको दायित्व रहेको बताए । ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काले लैंगिक हिंसाका घटनाहरुको न्यूनिकरण तथा सामाजिक अपराधका कृयाकलापलाई न्यूनिकरण गर्न प्रहरी टिम अहोरात्र खटिरहेको जानकारी गराए । अपराध मुक्त समाज निर्मांणको निम्ति सम्पूर्ण नागरिकहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताएका छन् ।
कार्यक्रममा रोशी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पोष्टराज गौतम, वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामा गाउँ सभा सदस्य ज्ञानी लामा लगायत वडा नम्बर १ देखि १२ सम्मका महिला दिदी बहिनी, विभिन्न विद्यालयका छात्राहरु, शिक्षकहरुको सहभागिता रहेको रोशी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिए ।

Facebook Comments Box
Previous Post

नमोबुद्ध ९ स्थायी घर भएकी जेनिसा चाँगुनारायणमा मृत अवस्थामा फेला

Next Post

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन ः काभ्रेको नगरपालिकामा नमोबुद्ध पहिलो

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
वित्त आयोगको कार्यसम्पादन मुल्यांकन ः काभ्रेको नगरपालिकामा नमोबुद्ध पहिलो

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन ः काभ्रेको नगरपालिकामा नमोबुद्ध पहिलो

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.