Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

Roshikhabar by Roshikhabar
पुस २४, २०७६
in रोशी खबर, स्थानीय तह
0
रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष २४,
खहरेपाँगु(रोशी)/

रोशी गाँउपालिका वडा नं १ स्थित नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच वडा नं १ का वडा अध्यक्ष श्री दास लामाले उद्धघाटन गरेका हुन् । रोशी गाँउपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस परियोजना बाट खानेपानीको अभाव भएको नगाँउका २८ घर धुरी लाभान्वित भएका छन् । मुहानबाट आएको पानी ट्याङकीमा संकलन गरेर घर घरमा मिटर जडान गरि बितरण गरीएको वडा अध्यक्ष श्रीदास लामाले बताए । यस खानेपानी वितरणमा १२ लाख खर्च भएको पनि उनले बताए ।
त्यस्तै यहि वडामा संचालन हुनलागेको नारायणटार वृहत खानेपानी आयोजना टेण्डर प्रक्रियामा गईसकेको पनि उनले जानकारी दिए । कुल १ करोड १० लाख बजेट रहेको यस आयोजनाबाट ३०० घर धुरी प्रत्यक्ष लाभान्वित हुने बताए । त्यस्तै स्याउरीटार, पाँगु वृहत खानेपानी आयोजना पनि सुरु चाँडै सम्पन्न हुने बताए । “पानि आईसकेको छ, ट्याङकी रपाईपको काम सक्न बाँकी छ ।” यस आयोजनाबाट १६० घर धुरी प्रत्यक्ष लाभान्वीत हुने छन् । वडा अध्यक्षका अनुसार यसै आर्थिक वर्ष भित्र आफ्नो वडा लाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष रहेकोे बताए ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव मान थोकर, वडा सदस्य निर्जला थापा, मान काजी तामाङ, परियोजनाका सहयोगी पञ्चलाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

मुसुक्क हाँस्दै महतले भने “सरप्राईज”, भकुण्डेमा आगो ताप्दै तातो गफ

Next Post

सताब्दी पुरुष जोशीद्धारा चेतकी राज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
सताब्दी पुरुष जोशीद्धारा चेतकी राज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण

सताब्दी पुरुष जोशीद्धारा चेतकी राज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.