Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशी गाँउपालीकाको ३७ औँ कार्यपालीका बैठक सम्पन्नः यस्ता छन् निर्णय

Roshikhabar by Roshikhabar
अशोज १३, २०७६
in रोशी खबर
0
रोशी गाँउपालीकाको ३७ औँ कार्यपालीका बैठक सम्पन्नः यस्ता छन् निर्णय
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

२०७६-०६-१३
कटुञ्जे,

रोशी गाउँपलिकाको ३७ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाँउपालीका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा भएको उक्त बैठकमा विभिन्न निर्णयहरु भएका छन् । बैठकमा ढुंगा, गिट्टी बालुवाको १५ प्रतिशत घटाएर ठेक्का दिने सूचना जारी गरेको छ, जसमा ६ करोड ११ लाख ९३ हजार २ रुपैयाँ ५० पैसा रहेको रोशी गाउँपालिका प्रवक्ता पदम लामाले जानकारी दिएका छन् । साथै पर्यटकिय क्षेत्र डम्फू पार्क निमार्णको निमित्त रोशी गाउँपालिका वडा नं ११ कालढुंगामा निर्माण गर्ने निर्णय पनि आजको बैठकमा भएको लामाले जानकारी दिएका छन् ।
त्यस्तै, आजनै बडा दशै–शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत (छठ पर्व) को उपलक्ष्यमा रोशी वासी, स्वदेश तथा विदेशमा रहुभएको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए । साथै यस चाडको अवसरमा टाढिएका, छुटिएका सम्पूर्ण नेपालीमा एकत्रित हुनको निम्ति चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए । फरक प्रसँगमा बोल्दै लामाले “समृद्ध समाज निर्माणको निम्ति एक दुई जनाको पहलले मात्र सम्भव हुँदैन, यसका लागि सम्पूर्ण तह, क्षेत्र र वर्गको सहयोग आवश्यक रहन्छ” ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले आउदै गरेको महान पर्व वडा दशै र दीपावलीको अवसरमा सम्पूर्ण रोशी वासी तथा नेपाली नागरिहरुले सभ्य, भव्य र उल्लासमय तवरले मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिन् । चाड पर्वमा जुवा–तास, तथा विकृति नभित्राई सभ्य ढंगले मनाउन, समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि नगरिदिन आग्रह गरिन् । कार्यक्रममा जनप्रतिनिध र स्थानीयहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
Previous Post

नमोबुद्ध नगरमा प्रहरीको स्वास्थ्य शिविर, ९०६ लाभान्वित

Next Post

नाङशालको १२ औं साधारणसभा सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
नाङशालको १२ औं साधारणसभा सम्पन्न

नाङशालको १२ औं साधारणसभा सम्पन्न

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.