Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशी गाउँपालिकामा सामाजिक सुरक्षानीति बन्ने

Roshikhabar by Roshikhabar
मंसिर २९, २०७६
in रोशी खबर
1
रोशी गाउँपालिकामा सामाजिक सुरक्षानीति बन्ने
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

छबि चौँलागाँई–मंङसिर २९,
भकुण्डेवेशी (कुटुम्ब रिसोर्ट)/

रोशी गाउँपालिकाले सामाजिक सुरक्षानीति बनाउने भएको छ । गाउँपालिकाले सेभ द चिल्ड्रेन र नाङशाल एशोसिएसन नेपालको सहयोगमा सामाजिक सुरक्षानीति निर्माण सम्बन्धी प्रारम्भिक अन्तक्र्रिया कार्यशाला भकुण्डेमा सम्पन्न गर्दै यस्तो निर्याय गरेको हो । कार्यशालामा सामाजिक सुरक्षानीतिमा समेटिने बिषयहरुमा समूहगत छलफल गरी कार्यक्रमहरुको पहिचान गरिएको थियो ।
कार्यशालाको समापन कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानको अध्यक्षतारहेको थियो भने रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोशी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले गाउँपालिकाले सामाजिक सुरक्षाको क्षेत्रमा बिभिन्न नमूना कार्यक्रमहरु गरिरहेको बताए । साथै आगामी दिनमा गाउँपालिकाले आफनै नीति तयार गरेर सोहि अनुसार प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न यो कार्यशाला आयोजना गरिएको बताए ।
प्रमुख अतिथि लक्ष्मी उप्रेती बर्तौलाले प्रारम्भिक अन्तक्र्रियाले सामाजिक सुरक्षानीतिमा समेटनुपर्ने बिषयमा मार्गनिर्देश गरेको बताईन् । गाउँपालिकाले सामाजिक सुरक्षाको बिषयलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न पनि नीतिले मद्धत गर्ने भएकोले सेभ द चिल्ड्रेन तथा नाङशाल एशोसिएसनलाई नीति निर्माणमा सहजीकरण गरेकोमा धन्यवाद दिईन् । कार्यक्रमको समापन गर्दै नाङशालका कार्यकारी निर्देशक गुणराज मुक्तानले सामाजिक सुरक्षा सम्बन्धी बिषय संवेदनशील रहेकोले यसलाई प्राथमिकतामा राखेर कार्यशाला आयोजना गरिएको बताए । यो प्रारम्भिक छलफल भएकोले आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्य रहने धारणा राखे ।
कार्यशालामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु साथै सम्बन्धित शाखाका कर्मचारीहरु, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक विश्व रत्न पुन, कार्यक्रम संयोजक हेमन्त दंगाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

सिन्धुपाल्चोकमा बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो

Next Post

प्रथम मेयर कपको ट्रफी नमोबुद्ध नगरपालिका वडा नं ८ को हातमा, तिन अवार्ड पनि ८ लाई नै

Roshikhabar

Roshikhabar

Related Posts

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
प्रथम मेयर कपको ट्रफी नमोबुद्ध नगरपालिका वडा नं ८ को हातमा, तिन अवार्ड पनि ८ लाई नै

प्रथम मेयर कपको ट्रफी नमोबुद्ध नगरपालिका वडा नं ८ को हातमा, तिन अवार्ड पनि ८ लाई नै

Live Radio Schedule

Recent News

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धिजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.