Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

रोशी ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास कार्यक्रम सम्पन्न

Roshikhabar by Roshikhabar
फाल्गुन १८, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
रोशी ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास कार्यक्रम सम्पन्न
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्तेन) को शिलान्यास, भूमि पूजा (सालाङ) कार्यक्रम सम्पन्न भएको छ । शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना, रोशी गाउँपालिकाको सहयोग एवम निर्माण उपभोक्ता समन्वय समिति रोशी ११ को व्यवस्थापनमा रोशी ११ को देउराली डाडाँमा आज उक्त कार्यक्रम सम्पन्न हो । दुधमान तामाङको सभापतित्व, रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाको प्रमुख आतिथ्यता र शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्ख बुद्ध लामाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको रोशी ११ का वडा अध्यक्ष मिलन लामाले जानकारी दिएका छन ।


कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष डि.वि. लामाले रोशी वासीको धार्मिक आस्थाका रुपमा निर्माण हुन लागिरहेको बुद्ध प्रतिमा र बौद्ध स्तुपाको छिटो भन्दा छिटो निर्माणको निम्ति आग्रह गर्दै यसका निम्ति पालिकाको तर्फबाट निभाउनु पर्ने भूमिकाको निम्ति एक रति पनि पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका छन । रोशी गाउँपालिकाले सबै धर्म, जाती, भाषा, वर्गलाई सम्मान गर्दै रोशीमा भएका मठ मन्दिर, बौद्ध स्तुपाहरु सबैलाई साझा धार्मिक थलोको रुपमा लिइदिनको निम्ति आग्रह गरेका छन । कार्यक्रमका अवसरमा अध्यक्ष लामाले हामीले मान्ने जुनसुकै धर्म, जुन सुकै देवी देवता भएता पनि साक्षात भगवान् भनेको हामीलाई जन्म दिने आमा बाबु भएका बताउदै हामीले घरको भगवान्लाई पनि उच्च सम्मानका साथ व्यवहार गर्न आग्रह गरेका छन ।


त्यसैगरी उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले बौद्ध स्तुपा रोशीको निर्माणको निम्ति सहयोग प्रदान गर्नुहुने शान्ति जन आदर्श सेवा केन्द्र तथा समाज सेवी शङ्ख बुद्ध लामालाई विशेष धन्यवाद व्यक्त गर्दै निर्धारित समयमा निर्माणको निम्ति शुभकामना व्यक्त गरेकि छिन । कार्यक्रममा उक्त स्तुपा निर्माणको निम्ति गाउँपालिका अध्यक्ष डि.वि. लामाले व्यक्तिगत रुपमा ३४ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन भने वडा अध्यक्ष मिलन लामाले ब्यक्तिगत रुपमा २२ हजार सहयोग गरेका छन । अन्य समाजसेवी तथा स्थानीय निकायबाट पनि चन्दा संकलन भइरहेको वडा अध्यक्ष मिलन लामाले जानकारी दिएका छन ।

Facebook Comments Box
Previous Post

विपत्तिमा परेका जितबहादुरलाई रोशी गाउँपालिकाको आर्थिक सहयोग

Next Post

भोलिबाट तामाङ चलचित्र सम्बन्धि प्रशिक्षण तथा तीन दिने कार्यशाला गोष्ठी हुदै

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
भोलिबाट तामाङ चलचित्र सम्बन्धि प्रशिक्षण तथा तीन दिने कार्यशाला गोष्ठी हुदै

भोलिबाट तामाङ चलचित्र सम्बन्धि प्रशिक्षण तथा तीन दिने कार्यशाला गोष्ठी हुदै

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.