काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा वडा नं १ मा मतगणनाको कार्य धमाधम भईरहेको छ । भर्खरै मात्र प्राप्त भएको जानकारि अनुसार हालसम्म वडा नं १ मा ५० मत गणना भएको छ,जसअनुसार अध्यक्ष पदका लागि सुर्य चिन्हमा २६ मत र रुख चिन्हमा १९ मत खसेको छ ।
त्यस्तै उपाध्यक्ष पदमा एमालेले २७ मा प्राप्त गरेको छ भने नेकपा माओबादि केन्द्रले १० प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा सुर्यमा २५ मत र रुखमा १८ मत खसेको छ ।
Facebook Comments Box