Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

रोशी २ नारायण स्थानमा प्रसुति गृह, अब गाँउमै सेवाः अध्यक्ष लामा

Roshikhabar by Roshikhabar
कार्तिक २४, २०७६
in रोशी खबर
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक २३,
शिखर/

रोशी गाँउपालीका वडा नं २ नारायण स्थानमा प्रसुती गृह भवन तथा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालीका अभ्यक्ष डि.बि. लामाले एक कार्यक्रमका बिच शिखर आम्बोटे स्वास्थ्य चौकीमा बनेको प्रसुती भवनकोे उद्धघाटन गरेका हुन् । रोशी गाउँपालीकाको ६ लाख ४० हजार, स्विजरल्याण्डको “बेबी मसाज अकोर्डिङ टु द मेथोड” नामक संस्थाका प्रतिनिधि डा. नाज्मा सेल्भर श्रेष्ठ द्धारा १५ लाख, हामी महिला नामक संस्थाबाट १ लाख ५३ हजार २ सय ९५ र व्यक्तिगत तर्फबाट रोशी २ नारायणटारका लाल बहादुर लामाबाट रु १ लाख गरी रु २३ लाख ९३ हजारमा उक्त भवन बनेको हो ।
भवन उद्धघाटन गर्दै गाँउपालीका अध्यक्ष डि.बि. लामाले रोशी गाँउपालीका वडा नं २ मा रहेका महिलाहरुलाई प्रसुतीको निमीत्त धुलिखेल बनेपा धाउनुपर्ने बाध्यतालाई मध्य नजर गरी उक्त भवन निमार्ण भएको बताए । “मानव जिवनमा सबै भन्दा आवश्यक तत्व शिक्षा र स्वास्थ्य हो, यसको परिपूर्ति गर्न रोशी गाँउपालिका सदैव साथ रहने छ ।”– लामाले भने । उनले बिकास र परिवर्तन सोच्ने बितिकै हुदैन, त्यसको लागी स्थानीय सरकार, समुदाय, सरोकारवाला निकाय, संध संस्थाको सहयोगको आवश्यकता पर्ने बताए ।
कार्यक्रममा बोल्दै बेबी मसाज अकोर्डिङ टु द मेथोड नामक संस्थाका प्रतिनिधि डा. नाज्मा सेल्भर श्रेष्ठले यस भेगका महिलाहरुको स्वास्थ्य अवस्था, भौगोलीक अवस्थालाई ध्यानमा राखेर सहयोग गरेको बताए । शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलका अध्यक्ष शंख बुद्ध लामाले “स्वास्थ्य र शिक्षा अनिवार्य साथै अपरिहार्य पक्ष हो, जसको कुनै पनि सिमा हुदैन” भन्दै शिखरमा प्रसुती गृह निर्माण गर्न शान्ति जन आदर्श सेवा केन्द्रले पनि सहयोग गरेको र निरन्तर गरिरहने बताए । कार्यक्रम रोशीगाँउपालीका २ का वडा अध्यक्ष पोते लामाको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box
Previous Post

प्रथम चौमासिक भित्र नमोबुद्ध नगरपालीकाद्धारा अनुमान गरे भन्दा १ करोड २७ लाख बढि राजश्व संकलन

Next Post

राहत शिक्षकको अध्यक्षमा चित्र प्रसाद गौतम

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

राहत शिक्षकको अध्यक्षमा चित्र प्रसाद गौतम

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.