Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

वर्षायाम सुरु भएसँगै पानीजन्य सरुवा रोगको सङ्क्रमण बढ्दैः स्वास्थ्यको ख्याल गर्न विज्ञहरूको अनुरोध

Roshikhabar by Roshikhabar
जेष्ठ २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार, स्वास्थ्य
0
वर्षायाम सुरु भएसँगै पानीजन्य सरुवा रोगको सङ्क्रमण बढ्दैः स्वास्थ्यको ख्याल गर्न विज्ञहरूको अनुरोध
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

वर्षायाम भाइरस र ब्याक्टेरियाका लागि उपयुक्त मौसम भएकाले स्वास्थ्यको ख्याल गर्न विज्ञहरूले अनुरोध गरेका छन् । पछिल्लो २ महिनायता बिरामी भएर अस्पताल पुगेका बिरामीहरूमध्ये २० प्रतिशतभन्दा बढिलाई पानीजन्य सरुवा रोगको सङ्क्रमण देखा परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ महिना अघिसम्म झाडापखालाका दैनिक १÷२ जना मात्रै बिरामी आउने गरेकोमा अहिले १४ जनाभन्दा बढि बिरामी आउने गरेको अस्पतालका प्रवक्ता डाक्टर किजन भट्टराईले जानकारी दिएका छन् ।
गर्मी महिना र वर्षाको मौसम सुरु भएसँगै दुषित पानी र खानाका कारण विशेषगरि टाइफाइड, झाडापखाला, भाइरल हेपाटाइटिस, आउँ, हैजा, डेङ्गी,मलेरिया, भाइरल ज्वरो जस्ता रोगको जोखिम देखिन्छ ।स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीका अनुसार गत वर्ष पानीजन्य रोगबाट चार सय ९१ जनाको मुत्यु भएको थियो भने २७ हजार एक सय ७६ जना सङ्क्रमित भएका थिए । गत वर्षको तुलनामा यसपटक सङ्क्रमित हुने दर थप बढेको शाखाका प्रमुख डाक्टर अनिल थापाले बताएका छन् ।

Facebook Comments Box
Previous Post

रोशीमा सन्चालन भएको दुई महिने हाते कढाई (बुटिक) तालिम सम्पन्न

Next Post

काभ्रेली समूह बाट दरबारमार्गको प्लाटिनम डिस्कोमा एक युवकमाथि आक्रमण

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post
काभ्रेली समूह बाट दरबारमार्गको प्लाटिनम डिस्कोमा एक युवकमाथि आक्रमण

काभ्रेली समूह बाट दरबारमार्गको प्लाटिनम डिस्कोमा एक युवकमाथि आक्रमण

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.