Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन ः काभ्रेको नगरपालिकामा नमोबुद्ध पहिलो

Roshikhabar by Roshikhabar
फाल्गुन २४, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
वित्त आयोगको कार्यसम्पादन मुल्यांकन ः काभ्रेको नगरपालिकामा नमोबुद्ध पहिलो
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगले गत आर्थिक बर्ष २०७७÷७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जसमध्ये नमोबुद्ध नगरपालिका जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र स्थानीय तह र गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ ।
वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सुचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । नगरपालिकातर्फ पहिलो स्थानमा पर्न सफल भएको नमोबुद्ध नगरपालिकाले ६६.३९ अंक प्राप्त गरेको छ । जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको महाभारत गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ भने समग्र स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३ औं स्थानमा परेको छ ।
वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट स्थानमा पर्नु खुशी र गौरवको कुरा भएको नमोबुद्ध नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए । ‘हामीले तोकिएकै समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम गरिरहेका छौं’ तिमल्सिनाले भने, विनियोजित बजेट पनि समयमै कार्यान्वयनमा लगेका छौं ।’आफूहरु निर्वाचित भएदेखि नै नगरपालिकामा सुशासन कायम गर्न लागिपरेको र त्यसैको परिणाम अहिले देखिएको उनले बताएका छन् ।
आयोगले तोकिएको समयमा बजेट ल्याए÷नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए÷नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्था लगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गरेको थियो ।
काभ्रेका अन्य स्थानीय तहमा नगरपालिकातर्फ दोस्रो स्थान र समग्रमा चौंथोमा परेको धुलिखेल नगरपालिकाले ६३.२९, पाँचौं स्थानमा परेको पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् । जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा ३७.९० अंकमात्रै प्राप्त गरेको छ ।
जिल्लाका अन्य स्थानीय तहमा नगरपालिकातर्फ बनेपाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुरले ५३ अंक प्राप्त गरेका छन् । यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।

Facebook Comments Box
Previous Post

रोशीमा ११२ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

Next Post

रोशी गाउँपालिकामा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पहिलो

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
रोशी गाउँपालिकाको ६७ औ कार्यपालिका वैठक सम्पन्न यस्ता छन् निर्णयहरु

रोशी गाउँपालिकामा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पहिलो

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.