Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

विन्धवासिनी र सिर्जनशिल बिच एकिकरण, सहकारीको सेवा काठमाडौंमा पनि

Roshikhabar by Roshikhabar
पुस १९, २०७६
in रोशी खबर, सहकारी
0
विन्धवासिनी र सिर्जनशिल बिच एकिकरण, सहकारीको सेवा काठमाडौंमा पनि
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–पौष १९,
बनेपा/

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र सिर्जनशिल बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण भएको छ । एकिकरण सम्झौता कार्यक्रममा विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापा र र्सिजनशिल साकोसका अध्यक्ष मृग्रेन्द्रनाथ रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एकिकरण भएसँगै विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा पनि सेवा विस्तार गर्ने भएको छ । काठमाडौंको सामाखुसीमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासंग एककिरण सम्झौता गरेसँगै काठमाडौंमा सेवा संचालन गर्न लागिएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यष मुकुन्दप्रसाद दाहाल, विन्धवासिनीका पूर्व अध्यक्ष भरतप्रसाद शर्मा, सिर्जनशिल सकोसका पूर्व अध्यक्ष रामजी प्रसाद उपाध्याय, विन्धवासिनीका सचिव रामशरण भण्डारी लगायतले दुई संस्थाबिचको एकिकरण सम्झौताले सहकारी अभियानमा थप उचाई प्राप्त गर्ने धारणा व्यक्त गरेका थिए ।
नेफ्स्कुनका संस्थापक अध्यक्ष भोजराज घिमिरेले स्थापना गरेको सिर्जनशिल साकोसमा करिब १५ सय सदस्य रहेका छन । त्यस्तै विन्धवासिनीमा ३५ हजार शेयर सदस्य र ७ हजार ३ सय बाल बचतकर्ता रहेका छन् । संस्थाले करिब ३ अर्ब कारोवार गरिरहेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा विन्धवासिनी साकोसका प्रमुख ब्यवस्थापक के.बि लामा र र्सिजनशिल साकोसका सचिव अर्जुन खनालले आ–आफ्नो संस्थाको परिचय प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
Previous Post

पनौतीमा पुण्य र गोरखनाथका बिद्यार्थीलाई न्यानो कपडा

Next Post

काभ्रेको नमोबुद्ध नगरपालिकामा एक बृद्ध महिला मृत फेला

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
काभ्रेको नमोबुद्ध नगरपालिकामा एक बृद्ध महिला मृत फेला

काभ्रेको नमोबुद्ध नगरपालिकामा एक बृद्ध महिला मृत फेला

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.