Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

विश्व वातावरण दिवसको दिन नमोबुद्धमा वृहत सरसफाई र वृक्षरोपण

Roshikhabar by Roshikhabar
जेष्ठ २४, २०७९
in रोशी खबर
0
विश्व वातावरण दिवसको दिन नमोबुद्धमा वृहत सरसफाई र वृक्षरोपण
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा हिजो (सोमबार) भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो । भकुण्डेबेशी चोकदेखि नौबिसेसम्म विपी राजमार्गको आसपास सरसफाई गरिएको थियो । सो क्रममा राजमार्गको दायावाया फुटपाथ व्यवस्थापनको कामसमेत गरिएको छ ।


नगर प्रमुख कुनसाङ लामाको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक÷विद्यार्थी, व्यवसायी, नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी लगायत सयौंको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले स्वच्छ वातावरणका लागि सबै पक्षको सहकार्य जरुरी भएको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । अब बजार व्यवस्थापनको कार्यविधि तयार पारेर बजारलाई व्यवस्थित बनाउने, सफा र वातावरणमैत्री बनाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने पनि लामाले बताएका छन् । उनले जथाभावी फोहोर फाल्नेलाई कार्बाहीको व्यवस्था गर्ने, राजमार्ग क्षेत्रमा फोहोर फाल्न निषेध गर्ने लगायतका योजना ल्याउने पनि बताएका छन् ।
यस्तै उपप्रमुख रत्न लामाले सफा र स्वच्छ नगर बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरेका छन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वातावरणमैत्री नगर बनाउन नगरपालिकाले विशेष जोड दिएको र आगामी दिनमा सबै क्षेत्र, सबै वर्गलाई समेटेर स्वच्छ नगर बनाउने अभियान सञ्चालन गर्ने जानकारी दिएका छन् ।
यसैबिच,
हिजै नमोबुद्ध नगरपालिका वडा नं. ८ का वृक्षरोपण समेत गरिएको छ । वडा नं. ८ को डराउनेपोखरी र देवीस्थानमा धुपी, कपुर लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रवक्ता एवं वडा नंं ६ का वडाअध्यक्ष टिकाबहादुर केसीले जानकारी दिएका छन् ।

बृक्षारोपण कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का वडाअध्यक्ष शेरवहादुर तामाङ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Previous Post

रोशी गाउँपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न

Next Post

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.