Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

संविधान र ऐनलाई मिलाएर स्थानीय चुनाव हुन्छ–वद्रि पाण्डे

Roshikhabar by Roshikhabar
माघ ४, २०७८
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
संविधान र ऐनलाई मिलाएर स्थानीय चुनाव हुन्छ–वद्रि पाण्डे
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

संविधान र ऐनमा भएको व्यवस्था मिलाएर स्थानीय तहको निर्वाचन हुने नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् । नेपालको संविधान २०७२ मा स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल सकेको छ महिना भित्र निर्वाचन हुनुपर्ने र ऐनमा कार्यकाल सकिनु भन्दा दुई महिना अगाडि निर्वाचन हुनुपर्ने व्यवस्था रहेकोमा राष्ट्रिय सहमति गरेर दुवैलाई मिलाएर सरकारले निर्वाचन गर्ने सहमहामन्त्री पाण्डेले बताएका छन । काभ्रे जेसिसको कार्यक्रममा भाग लिन काभ्रे आएका पाण्डेले नेपाली काँग्रेस काभ्रेको कार्यकर्ता भेटघाटमा जिल्ला पार्टी कार्यालयमा सो कुरा बताएका हुन ।
पार्टीको महाधिवेशन पश्चात् पार्टीको सबै समिति सकृय हुनुपर्नेमा काम सकेर आराम गरेजस्तो देखेकोमा पाण्डेले असन्तुष्टि पनि व्यक्त गरेका छन । पार्टीको जुनसुकै तहले प्रशिक्षण कार्यक्रम राखेपानि आफु आएर पार्टीको कार्यकर्तालाई प्रशिक्षण दिने सहमहामन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन । कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेस काभ्रेको उपसभापति रमशे हुमागाई, अग्रज नेता शंखबुद्ध लामा, सचिवहरु गुणराज मुक्तान,माधव ढकाल सहसचिवहरु रविन्द्र सिग्देल, समीर व्यान्जु, क्षेत्रीय सभापति रामहरि श्रेष्ठ लगायत विभिन्न तहको कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने जिल्ला सभापति तिर्थ लामा भने अस्वस्थताका कारण सहभागी हुन सकेका थिएनन् ।

Facebook Comments Box
Previous Post

रोशी गाउँपालिका अध्यक्षद्धारा प्रशासनिक भवनको शिलान्यास

Next Post

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने

Roshikhabar

Roshikhabar

Related Posts

काभ्रेको ३ स्थानमा मतदान कार्य पुनः सुचारु, पाँचखालमा सहमति जुटाउने प्रयास
Roshi Khabar E-Paper

हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने

Live Radio Schedule

Recent News

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्नजेष्ठ २, २०७९
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न
  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.