Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

सञ्चारमन्त्री कार्कीद्धारा सुरक्षण मुद्रण केन्द्रको शिलान्यास

Roshikhabar by Roshikhabar
चैत्र १५, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
सञ्चारमन्त्री कार्कीद्धारा सुरक्षण मुद्रण केन्द्रको शिलान्यास
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

चैत १५, काभ्रे
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले काभ्रेको पनौती नगरपालिका वडा न ५ मा बन्न लागेको बहुउद्दश्ीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास गर्नुभएको छ । मंगलबार एक कार्यक्रमका बीच उहाँले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
पासपोर्ट, बैङक नोट, बैङक कार्ड र अन्तःशुल्क स्टिकर जस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्धेश्य सहित सरकारले काभ्रेको आइटी पार्कमा सुरक्षण मुद्रण छापाखानाको निर्माण कार्यलाई अगाडि बढाएको छ । मन्त्री कार्कीले छापाखाना स्थापना भए पश्चात यसले राष्ट्रिय उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सहित विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीहरुको आयात प्रतिस्थापनमा सहयोग पुग्ने र त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले अधिकांश आयोजना शिलान्यास भएर बर्षौ सम्म अलपत्र हुने गरेको बताउनुहुँदै सुरक्षण मुद्रण छापाखानालाई समय मै सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्रलाई द्रुतगतिमा सुरक्षण छपाईको कार्य अगाडि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै सहयोग, समन्वय र सहजीकरण सबैको व्यवस्थापन मिलाउन निर्देश गर्नुभयो ।


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल, संविधान सभा सदस्य तथा नेपाली काँग्रेस जिल्ला सभापति तीर्थ लामा, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । २०७९ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य लिइएको बहुउद्दश्ीय सुरक्षण मुद्रण केन्द्र भवन ३५ करोड लागतमा निर्माण हुने छ ।

Facebook Comments Box
Previous Post

आइतबार पनि सार्वजनिक बिदा दिन आयल निगमको प्रस्ताव

Next Post

जुवातास खेलिरहेको अवस्थामा तेमालका अर्जुन सहित ५ जना पक्राउ

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
जुवातास खेलिरहेको अवस्थामा तेमालका अर्जुन सहित ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा तेमालका अर्जुन सहित ५ जना पक्राउ

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.