Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

सञ्चार मन्त्री द्धारा पिन्थलीमा निर्मित टासी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन

Roshikhabar by Roshikhabar
मंसिर २६, २०७६
in रोशी खबर
0
सञ्चार मन्त्री द्धारा पिन्थलीमा निर्मित टासी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–मङ्सिर २६,
पिन्थली/

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पन्थिलीमा निर्मित टासी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन गरेका छन् । रोशी गाउँपालिका वडा नं ९ पिन्थलीमा बनेको उक्त गुम्बाको उद्धघाटन गर्दै बाँस्कोटाले इतिहास मै पहिलोपल्ट राष्ट्रले विकास निर्माणको मुद्धालाई पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले मुलुकको समग्र विकाससँग जनताको भावना जोड्ने काममा सरकार लागि रहेको बताएका छन् । ६३ लाख, ७५ हजार ३ सय, ३४ लाख मा निर्माण भएको उक्त गुम्बा स्थानीय तथा विभिन्न संघ सस्थाको सहयोगमा निर्माण सम्पन्न भएको हो । उनले सुखी र समृद्ध मुलुक बनाउने पहिलो मुद्धा बनाउने बर्तमान सरकार रहेको पनि बताएका छन् । कुनै पनि विकसित देश अरुले आएर बनाएको हुँदैन, आफ्नो देश आफैँले बनाउनुपर्छ भने । “सहयोग अरुको पनि लिन सकिन्छ होला तर आफ्नो देश आफैँले बनाउने हो” ।
कार्यक्रममा संघिय सांसद गंगा बहादुर दोङले “हामीले देखेको आस्था, विश्वास, धर्म, परम्परा, मूल्य मान्यता र विकासको पाटोलाई फराकिलो साथै समृद्ध बनाउदै लैजानु पर्छ”– भने । त्यस्तै प्रदेश सभा सदस्य रत्न ढकालले “बुद्धको सन्देश यस पिन्थलीमा मात्र नभई संसारभर फिँजिएको छ, संसारमा नेपाल भनेर चिनाउन नसकिएको मुलुकलाई बुद्ध मार्फत र सगरमाथाको माध्यमबाट चिनाउन सफल भएका छौ”– भन्दै उनले “नेपाल धर्म, संस्कृति र मौलिक परम्पराले धनी भएको हुँदा यसलाई अझै व्यवस्थापन गर्न आवश्यक छ” भने ।
रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले रोशी धर्म, संस्कृति र विविध जातीको मौलिक परम्पराले सिँगारिएको गाउँपालिका भएको बताए । यस क्षेत्रको आवश्यकतालाई पहिचान गरी विकास समृद्धिको बाटोमा अगाडि बढाउन प्रदेश र केन्द्रिय तहको पनि ध्यान आवश्यक रहेको बताए ।
कार्यक्रममा धर्म गुरु रेम्पोछे लोप्साङ नाम्गेल टुल्कु, समाजसेवी बज्रध्वज लामा, कुन्छाङ लामा, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङ, रोशी गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष जनम लामा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

कोदो भित्राउन ब्यस्त डाँडापारि स्थित महाभारतका किसान, तर मुल्य नपाँउदा चिन्तित

Next Post

नमोबुद्धमा मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको तेश्रोे दिन ३ खेल, भोली २ खेल हुँदै

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
नमोबुद्धमा मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको तेश्रोे दिन ३ खेल, भोली २ खेल हुँदै

नमोबुद्धमा मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको तेश्रोे दिन ३ खेल, भोली २ खेल हुँदै

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.